Property

बसोबास प्रपर्टी इभेन्टः विशेष छुटका साथ उपलब्ध  व्यवसायिक प्रपर्टिहरू

Pinterest LinkedIn Tumblr

=काठमाडौं । नेपालमै पहिलोपटक घरजग्गा बजारको प्रतिनिधित्व गर्ने प्रपर्टी इभेन्ट आयोजना हुने भएको छ । लामो समयदेखि घरजग्गा बजारमा सहजकर्ताको भूमिका निभाइरहेको रियलस्टेट कम्पनी बसोबासले पौष ७ गते इभेन्ट आयोजना गर्न लागेको हो ।

इभेन्टमा बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’हरू, आवासिय र व्यवसायिक भवन तथा अन्य गरी २५ भन्दाबढि परियोजनाका २ सय भन्दा धेरै घरजग्गा तथा अपार्टमेन्टहरू समावेश हुनेछन् । जसमध्येका भाडामा रहेका केही व्यवसायिक प्रपर्टिहरू यस्ता छन्ः

१. बानेश्वर, काठमाडौंस्थित गोल्यान टावरका व्यवसायिक लिजमा रहेको छ । २ रोपनी जग्गामा बनेको यस टावरमा २० हजार वर्गफिट अफिस स्पेस भाडामा रहेको छ । थप विवरणः 

https://basobaas.com/premium/office-space-for-lease-in-baneshwor-11589

‘गोल्यान टावर’का अफिस स्पेस भाडामा

२. थापाथली, काठमाडौंस्थित थापाथली कम्लेक्सका २८ हजार वर्गफिट व्यवसायिक स्पेस भाडामा रहेको छ । १४ आना जग्गामा बनेको यस कम्प्लेक्समा ६० फिट फराकिलो कालोपत्र गरिएको सडकको पहुँच रहेको छ । थप विवरणः 

https://basobaas.com/property/office-space-for-rent-in-thapathali-12508

३. भोटेबहाल, काठमाडौंस्थित भोटेबहाल प्लाजाका व्यवसायिक स्पेस बिक्रीमा रहेको छ । ३४ आना जग्गामा बनेको भोटेबहाल प्लाजामा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । थप विवरणः 

https://basobaas.com/premium/office-space-for-sale-in-bhotebahal-12666

अत्याधुनिक सुविधासम्पन्न प्लाजामा ५ वटा अफिस स्पेस बिक्रीमा 

४. नयाँ बसपार्क स्थित लोत्से मलका व्यवसायिक स्पेसहरू भाडामा रहेको छ ।  ३ रोपनी जग्गामा बनेको यस कम्प्लेक्समा २६ हजार वर्गफिट देखि ४० हजार वर्गफिट स्पेस भाडामा रहेका छन् । थप विवरणः 

https://basobaas.com/property/office-space-for-rent-in-gongabu-12789

५. भत्केको पुल, चावहिलस्थित उपमा टावरका व्यवसायिक स्पेसहरू भाडामा रहेको छ । १२ आना जग्गामा बनेको यस टावरका ९ हजार वर्गफिट स्पेस भाडामा रहेका छन् । थप विवरणः  

https://basobaas.com/property/office-space-for-rent-in-hadigaun-11678

इभेन्ट र विशेष छुट जारी भएका प्रपर्टीको बारेमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It