Property

धापाखेलस्थित सीजी भिल्लाका आधुनिक सुविधासम्पन्न घरहरू बिक्रीमा 

By BabinaAugust 8, 20241 min read
धापाखेलस्थित सीजी भिल्लाका आधुनिक सुविधासम्पन्न घरहरू बिक्रीमा 

काठमाडौं । ललितपुर धापाखेलको ‘सीजी भिल्ला दोस्रो फेज’ उपत्यकाका उत्कृष्ट हाउजिङ परियोजनामध्ये एक हो । हाल यहाँका घरहरू धमाधम बिक्री भइरहेका छन् ।

४ आनादेखि १२ आना जग्गामा निर्माण भएका २१ वटा घरहरू अत्याधुनिक सुविधासम्पन्न छन् । सेमी फर्निस्ड यी घरहरू साढे दुई तलाका छन् । 

भिल्लामा मोड्युलर किचन, पावर व्याकअप, चौबिसै घण्टा पानी र सेक्युरिटी, चिल्ड्रेन प्ले एरिया, स्विमिङ पुल, जिम, कम्युनिटी हल र कम्युनिटी अफिसको व्यवस्था छ । गुणस्तरीय निर्माण सामग्री सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग भएका सबै घरहरू भूकम्पप्रतिरोधक छन् । 

यहाँका घरहरूको मूल्य जग्गाको आकार र प्रकृतिअनुसार ३ करोड ६५ लाखदेखि ८ करोड ९५ लाख रुपैयाँ सम्म तोकिएको छ ।

यी घरहरूबारे थप जानकारीका लागि ९८०१०३८८३५, ९८०२३४७२६८, र ९८०१०३८८५१ मा सम्पर्क  गर्न सक्नुहुनेछ ।
‘सीजी भिल्ला दोस्रो फेज’का घरहरू तस्विरमाः
CG villas
भिल्ला भित्रको साढे दुई तलेघर (बाहिरी लुक)
CG villas
दायाँबायाँ आधुनिक डिजाइनका घरहरूसँगैको २० फिट फराकिलो सडक
CG villas
भिल्ला भित्रको कम्युनिटी स्विमिङ पुल
CG villas
भिल्लामा रहेको जिम
CG villas
ओपन स्पेस
CG villas
ड्रोनबाट कैद सीजी भिल्लाको दृश्य

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

CG VillaDhapakhelhouse for saleHouse on Salehousing

You May Also Like

More stories from Basobaas