Property
शितल हाइट, इमाडोलस्थित अढाइ तले घर बिक्रीमा
By BabinaNovember 29, 2024

काठमाडौं । शीतल हाइट, इमाडोलमा ४ आना जग्गामा बनेको घर बिक्रीमा छ । आधुनिक डिजाइनमा बनेको अढाइ तले यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । दक्षिणी मोहडाको यो घर जम्मा 6 BHK (बेडरुम, हल, किचन)को रहेको छ । भने 2 BHK भाडामा लगाउन सकिन्छ ।
घर फुल फर्निस्ड रहेको छ । घरलाई आकर्षक बनाउन फल्स सिलिङ, झुमर लाइटको प्रयोग भएको छ । साथै फ्लोरिङमा पार्केटिङ गरिएको छ ।
यस घरमा एउटा कार र केही बाइक पार्किङ, पानी, बत्ती, ढल निकास लगायत अन्य सुविधाहरू छन् । यस घरको मूल्य ४ करोड ५० लाख रुपैयाँ तोकिएको छ ।
यो घरको बारेमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्, अथवा ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्नसक्नुहुनेछ ।



house for saleimadolkathmandulalitpuron RentOn saleResidential House for Sale
Latest Posts
Fresh reads from Basobaas








