Decor

घरलाई सुन्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः 

Pinterest LinkedIn Tumblr

काठमाडौं । सामान्यतया घरको सुरक्षाका लागि वरिपरी कम्पाउन्ड बनाएर प्रवेशका लागि गेट राख्ने गरिन्छ । हिजोआज, फलाम, काठ, आल्मुनियम आदिका गेटहरू प्रचलनमा छन् । डिजाइनका आधारमा घरको सौन्दर्य बढ्ने हुँदा गेटको छनौट गर्दा ध्यान दिन जरुरी छ । 

केहि प्रचलित र आकर्षक गेट डिजाइनको फोटो चर्चाः

फलामको गेट 

फलाम/स्टीलको २-३-४ इन्चको पाइपमा मोटो जस्ता पाता वेल्डिङ गरी बनाइएको यो गेटको वजन धेरै हुन्छ । फलामको गेटलाई डिजाइन अनुसार विभिन्‍न बुट्टाहरु राखेर आकर्षक पनि बनाउन सकिन्छ । यो गेटमा चाडैँ खिया लाग्‍ने हुँनाले बेला बेलामा इनामेल पेन्ट गरि राख्‍नु पर्छ ।  फलामको गेट अन्य गेटको तुलनामा बलियो पनि हुन्छ ।

घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः घरलाई सुन्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः 
आल्मुनियम गेटः 

हिजोआज धेरैले आल्मुनियमको गेट रुचाउने गरेको पाइन्छ । आल्मुनियमको गेट हलुका र खिया नलाग्‍ने भएपनि गेट फलामको तुलनामा कमजोर हुन्छ । 

घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः स्लाइडिङ गेट

यो गेटले कम ठाउँ ओगट्ने हुदाँ स्पेस कम भएको स्थानमा उपयुक्त हुन्छ । 

घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः 

घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः 

काठको गेट 

फराकिलो कम्पाउन्ड र महँगो बङ्गलोमा प्रयोग हुने गरेको काठको गेटलाई घामपानीले चाँडै कमजोर बनाउने जोखिम रहन्छ । यसैकारण पनि नेपालमा यस प्रकारको गेट कम नै प्रयोग हुने गरेको पाइन्छ ।

घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः 

घरलाई सु न्दर र सुरक्षित राख्ने १५ आकर्षक गेट डिजाइनको फोटो चर्चाः 

प्रतिक्रिया दिनुहोस्
Pin It