15258
North-East
13 aana
4500
24
Blacktopped
आर्थिक बिकासको अग्रिम स्थानमा रहेको पर्यटन नगरि सुर्योदय नगरपालिका (ईलाम) को मुखैमा रहेको फिक्कल - ईलामको मुल सडकसङ्गै जोडीएको १३ आना जग्गा बिक्रिमा छ। चार-चार आनाको दरले कित्ता काट गरी किस्ता बन्दिमा जग्गा दिन सकिने। चाडै संपर्क गर्नुहोस।
जग्गाको बिशेषताहरु:
१। बिबाद रहित, एकल स्वामित्वमा रहेको
२। नगरपालिकाको मुखैमा अवस्थित
३। कार्पेट ओछ्याएको जस्तो मिलेको जग्गा
४। बाडी/पहिरो जस्ता जोखिम नभएको जग्गा
५। होटेल, पार्टी प्यालेस आदी निर्माण गरी मनग्गे लाभ लिन सकिने
६। झापा, सिलिगुडि, दार्जीलिङ, मिरिक, सिक्किम जस्ता ठाउहरि १-२ घण्टाको दुरिमा रहेको
बिक्रिको जग्गाको कित्ता नम्बर: ६८१ र ८४५
मुल्य: रु पच्चिस लाख प्रती आना (केही घटाऊन सकिने)
संपर्क: बिमल गदाल, मोबाइल: ९८५१०११६३८
Rs. 25,00,000