Decor

घरको स्तरीयता बढाउन सात किसिमका सोफाहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज घरको स्तरीयता बढाउन डिजाइनर सोफा राख्ने प्रचलन बढेको छ । सुन्दर र गुणस्तरीय सोफाले सौन्दर्यका साथै कम्फर्ट पनि बढाउँदछ । आज हामी शेयर गर्दैछौं, आधुनिक र उत्कृष्ट डिजाइनका सोफासेटहरूः 

 १. वुडन सोफासेट (Wooden Sofa Designs)

काठको सोफा डिजाइन नेपालमा निकै प्रचलित छ । यो वातावरणमैत्री हुनुका साथै घरलाई सुन्दर देखाउँछ । घरको स्तरीयता बढाउन सात किसिमका सोफाहरू

२. अंग्रेजी अल्फावेट यु ‘U’ आकारको सोफासेट (U-Shaped Sofa Design)

घरको स्तरीयता बढाउन सात किसिमका सोफाहरू

३. अंग्रेजी अल्फावेट एल ‘L’ आकारको सोफासेट (L-Shaped Sofa Design)घरको स्तरीयता बढाउन सात किसिमका सोफाहरू
४. सेक्सनल सोफा डिजाइन (Sectional Sofa Design) 

घरको स्तरीयता बढाउन सात किसिमका सोफाहरू

५. लेदरको शानदार सोफासेट (Sophisticated Leather Sofa Design)घरको स्तरीयता बढाउन सात किसिमका सोफाहरू
६. Tuxedo Style Sofa Design 

यस प्रकारको सोफा डिजाइनले घरलाई सुन्दर देखाउँदछ ।

घरको स्तरीयता बढाउन सात किसिमका सोफाहरू

७. शाही डिजाइनको सोफासेट (French Cabriole Sofa Design)घरको स्तरीयता बढाउन सात किसिमका सोफाहरू

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It