Property

इमाडोल ललितपुरमा सुन्दर आवासीय घरहरू बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको इमाडोललाई आवासका लागि उपयुक्त क्षेत्रका रूपमा लिइन्छ । उपत्यकाका अन्य आवासीय क्षेत्रहरूको तुलनामा केही सस्तो मूल्यमा घरजग्गा पाइने हुनाले पनि सो क्षेत्रले धेरैको ध्यान खिचेको छ । आज हामीले इमाडोलमा घरधनी तथा एजेन्ट/एजेन्सीद्वारा basobaas.com मा लिस्टिङ भएका २ करोड देखि ४ करोड मूल्यसम्मका घरहरू फिल्टर गरेका छौं ।

१. सितलहाइट, इमाडोलस्थित ३ आना २ पैसा जग्गामा बनेको साढे २ तले घर बिक्रीमा

https://basobaas.com/property/house-for-sale-in-imadol-12364

house for sell in inadol

२. टिकाथली, इमाल‍डोलस्थित ३ आना १ दाम जग्गामा बनेको साढे २ तले घर बिक्रीमा

https://basobaas.com/property/house-for-sale-in-imadol-13029

house fpr sell in tikathali

३. टिकाथली, इमाल‍डोलस्थित ३ आना जग्गामा बनेको साढे २ तले घर बिक्रीमा

https://basobaas.com/property/house-for-sale-in-imadol-13030

house for sell in tikathali

४. ‌ओचु हाइट, इमाडोलस्थित ३ आना १ पैसा जग्गामा बनेको साढे २ तले घर बिक्रीमा

https://basobaas.com/property/house-for-sale-in-imadol-13077

house for sell in ochu hight

५. सितलहाइट, इमाडोलस्थित ४ आना २ पैसा जग्गामा बनेको ३ तले फुल फर्निस्ड घर बिक्रीमा 

https://basobaas.com/property/house-for-sale-in-imadol-13066

house for sell in imadol६. सितलहाइट, इमाडोलस्थित ४ आना जग्गामा बनेको साढे २ तले घर बिक्रीमा

https://basobaas.com/property/house-for-sale-in-imadol-13067

house for sell in sital hight

७. बौद्ध पार्टी प्यालेस, इमाडोलस्थित  ४ आना  जग्गामा बनेको  साढे २ तले घर बिक्रीमा

https://basobaas.com/property/house-for-sale-in-imadol-12863

house for sell

८. बौद्ध पार्टी प्यालेस, इमाडोलस्थित ३ आना १ पैसा जग्गामा बनेको साढे २ तले घर बिक्रीमा

https://basobaas.com/property/house-for-sale-in-tikathali-13044

house for sell im imadol

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It