काठमाडौं । उपत्यकामा अधिकांश घरहरू भाडामा लगाइन्छन् । यसको प्रमुख कारण कर्जामा घर किनेर भाडामा लगाउने परिपाटी पनि हो । तर न्यून बजेटमा सानो परिवारका लागि उपयुक्त घर खोज्नेहरूका लागि भने एकतले घरहरू उपयुक्त विकल्प हुनसक्छ । उपत्यकामा यस्ता घर पाउन मुश्किल छ । यद्यपि, सीमित विकल्पका बावजुद बसोबासमा तपाईंले आकर्षक “एकतले घरहरू” पाउन सक्नुहुन्छ ।
ललितपुरका विभिन्न स्थानमा बिक्रीमा रहेका आकर्षक एकतले घरहरूः
१. लुभु, विष्णुडोलः
३ आना जग्गामा बनेको आवासीय घरमा २ वटा बेडरुम, एउटा बाथरुम, एउटा पूजा कोठा, एउटा बैठक कोठा, र भान्सा तथा डाइनिङ छन् । पूर्वी मोहडाको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । यस घरको मूल्य १ करोड ४० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
२. टिकाथलीः
३ आना १ दाम जग्गामा बनेको सेमि-फर्निस्ड यस घरमा २ वटा बेडरुम, एउटा बाथरुम, एउटा बैठक कोठा, एउटा किचन र डाइनिङ, एउटा पूजा रुम र एउटा स्टोर रुम छन् । उत्तर पूर्वी मोहडाको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र केही बाइक पार्किङको क्षमता भएको यस घरको मूल्य १ करोड ४० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
३. चाँगाथली, इमाडोलः
३ आना २ पैसा जग्गामा बनेको घर दक्षिणी मोहडाको छ । १३ फिट फराकिलो सडकको पहुँच भएको यस घरमा एउटा गाडी र केही बाइक पार्किङ छुट्याइएको छ । यस घरको मूल्य १ करोड ६० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
४. टिकाथलीः
३ आना जग्गामा बनेको यो घर पूर्वी मोहडाको छ । सेमिफर्निस्ड यस घरमा २ वटा बेडरुम, २ वटा बाथरुम, एउटा बैठक कोठा, र मोड्युलर किचन र डाइनिङ रहेको छ । १३ फिट फराकिलो सडकको पहुँच भएको यस घरमा एउटा गाडी र केही बाइक पार्किङ छुट्याइएको छ । यस घरको मूल्य १ करोड ५० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
५. टिकाथलीः
३ आना ३ पैसा जग्गामा बनेको यो घर दक्षिण पश्चिम मोहडाको छ । जसमा २ वटा बेडरुम, एउटा बाथरुम, एउटा बैठक कोठा, किचन र डाइनिङ, एउटा पूजा रुम र एउटा स्टोर रुम छन् । २० फिट फराकिलो सडकको पहुँच भएको यस घरमा एउटा कार र ५–६ वटा सम्म बाइक पार्किङ छुट्याइएको छ । यस घरको मूल्य १ करोड ७५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
यदि तपाईं पनि आफ्नो सानो परिवारका लागि यस्तै घरहरूको खोजीमा हुनुहुन्छ भने आजै ९८०२३४७२६८ तथा ९८०१०३८८३५ मा सम्पर्क गर्नुहोला ।