Property

ललितपुरमा १० वटा सुबिधा सम्पन्न घरहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सस्तो र सुविधासम्पन्न घरहरू पाउन सजिलो त पक्कै छैन । गुणस्तर, सेवा तथा सुविधा सुहाउँदो मूल्यमा घर हम्मेहम्मे पर्छ । यस्तोमा तपाईंले basobaas.com भित्र छानीछानी घरहरू किन्न पाउनुहुनेछ । 

के तपाईं ललितपुर क्षेत्रमा घर किन्ने सोचिरहनुभएको छ ! यदि त्यसो हो भने, तल राखिएका प्रपर्टि लिंक मार्फत् घरधनी तथा एजेन्ट/एजेन्सीद्वारा हाम्रो वेबसाइटमा राखिएका घरहरू हेर्न सक्नुहुनेछः

१.  टिकाथलीमा ४ आना जग्गामा बनेको साढे दुई तले आवासीय घर

https://basobaas.com/property/house-for-sale-in-tikathali-12711

२. टिकाथलीको सोफा कारखाना नजिकै ३ आना जग्गामा बनेको साढे दुई तले आवासीय घर

https://basobaas.com/property/house-for-sale-in-tikathali-12715

३. टिकाथलीमा २ आना २ पैसा ३ दाममा बनेको साढे ३ तले आवासिय घर

तलेhttps://basobaas.com/property/house-for-sale-in-tikathali-12716

४. सानोगाउँ संखदेवी मन्दिर नजिकै ५ आना २ पैसा जग्गामा बनेको २ तले घर

https://basobaas.com/property/house-for-sale-in-sano-gaun-12717

सानोगाउँ संखदेवी मन्दिर नजिकै ५ आना २ पैसा जग्गामा बनेको २ तले घर

५.  नयाँबस्ति इमाडोल ४ आना १ पैसा जग्गामा बनेको २ तले घर

https://basobaas.com/property/house-for-sale-in-imadol-12718

नयाँबस्ति इमाडोल ४ आना १ पैसा जग्गामा बनेको २ तले घर

६. इमाडोल कमलपोखरीमा ३ आना जग्गामा बनेको साढे ३ तले घर

https://basobaas.com/property/house-for-sale-in-imadol-12720

इमाडोल कमलपोखरीमा ३ आना जग्गामा बनेको साढे ३ तले घर

७. कुमारीपाटीमा ६ आना जग्गामा बनेको ३ तले घर

https://basobaas.com/property/house-for-sale-in-kumaripati-12695

७. कुमारीपाटीमा ६ आना जग्गामा बनेको ३ तले घर

८. धापाखेल स्थित धापा हाइटमा  ५ आना १ पैसा जग्गामा बनेको  साढे ३ तले घर

https://basobaas.com/property/house-for-sale-in-dhapakhel-12688

धापाखेल स्थित धापा हाइटमा  ५ आना १ पैसा जग्गामा बनेको  साढे ३ तले घर

९. धापाखेल, डाउनटाउन अपार्टमेन्ट नजिकै ५ आना जग्गामा बनेको घर

https://basobaas.com/property/house-for-sale-in-dhapakhel-11243

९. धापाखेल, डाउनटाउन अपार्टमेन्ट नजिकै ५ आना जग्गामा बनेको घर

१०. सीतापाखा, हात्तीवन स्थित २ आना २ पैसा जग्गामा बनेको साढे दुइ तले घर

https://basobaas.com/property/house-for-sale-in-hattiban-12653

१०. सीतापाखा, हात्तीवन स्थित २ आना २ पैसा जग्गामा बनेको साढे दुइ तले घर https://basobaas.com/property/house-for-sale-in-hattiban-12653

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It