Lifestyle

यस्ता छन् झ्यालमा प्रयोग हुने सुन्दर सिसाहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो समय झ्यालढोकामा पारदर्शी सिसाहरूको प्रयोग बढ्दो छ । सिसा हेर्दा आकर्षक हुनुका साथै प्रकाशको प्रवाहलाई पनि सन्तुलनमा राख्छ । 

आजको यस फोटो ग्यालरीमा चलनचल्तीका आकर्षक सिसाका डिजाइनहरू समेटिएको छ ।

१. स्लाइडिङ ग्लास डिजाइन 

हिजोआज धेरै रुचाइएको यस्तो सिसा आल्मुनियम र युपिभीसिका झ्यालहरूमा प्रयोग हुन्छ । 

यस्ता छन् झ्यालमा प्रयोग हुने सुन्दर सिसाहरू

२. रिफ्लेक्टिभ ग्लास डिजाइन 

धेरै प्रकाश भएपट्टिको दृष्यहरू छर्लंग देखिने यस्तो सिसा हिजोआज प्रायः घरहरूमा प्रयोग भएका छन् । 

यस्ता छन् झ्यालमा प्रयोग हुने सुन्दर सिसाहरू

३. टेक्स्चर ग्लास डिजाइन 

विभिन्न आकृतिसहितको यस्तो सिसाले घरलाई आकर्षक लुक्स दिन्छ । 

यस्ता छन् झ्यालमा प्रयोग हुने सुन्दर सिसाहरू

४. केसमेन्ट ग्लास डिजाइन

यस प्रकारको ग्लास डिजाइन भेन्टिलेसन वा क्य्राङ्क झ्यालहरूमा प्रयोग गरिन्छ । 

यस्ता छन् झ्यालमा प्रयोग हुने सुन्दर सिसाहरू

५. इन्सुलेटेड ग्लास डिजाइन

यस प्रकारको सिसाले घरलाई जाडोमा न्यानो र गर्मीमा चिसो राख्न मद्दत गर्दछ ।

यस्ता छन् झ्यालमा प्रयोग हुने सुन्दर सिसाहरू

६. इचिङ ग्लास डिजाइन 

टेक्स्चर ग्लास डिजाइन जस्तै देखिने यस प्रकारको ग्लास प्राय बाथरूम विन्डोहरूमा प्रयोग गरिन्छ ।   

यस्ता छन् झ्यालमा प्रयोग हुने सुन्दर सिसाहरू

७. लो ई ग्लास डिजाइन

यस्तो सिसाले सुर्यबाट आउने विकिरणहरूलाई सोस्दछ ।

यस्ता छन् झ्यालमा प्रयोग हुने सुन्दर सिसाहरू

८. फ्रोस्टेड विन्डो ग्लास डिजाइन 

यस्तो सिसा गोपनीयताका लागि प्रयोग गरिन्छ । 

यस्ता छन् झ्यालमा प्रयोग हुने सुन्दर सिसाहरू

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It