News

पप्पु कन्स्ट्रक्सनसहित २७ निर्माण कम्पनी कालो सूचीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २७ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले तोकिएको अवधिमा निर्माण पूरा नगर्ने पप्पु कन्स्ट्रक्सन प्रालिसहित विभिन्न व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो ।  

कालोसूचीमा परेको कम्पनीहरूले तोकिएको अवधिभर नयाँ ठेक्का प्रक्रियामा सामेल हुन पाउनेछैनन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार जारी गरेको सूचनाः

पप्पु कन्स्ट्रक्सनसहित २७ निर्माण कम्पनी कालो सूचीमा

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It