13784
East
32
स्थान: बारबर्दिया,,0७, बर्दिया
• क्षेत्रफल: ९ कठ्ठा,१३ धुर
• बाटो: २० फिटको Gravel बाटो
• उपयोग: आवासीय , कृषि वा व्यावसायिक लगानीको लागि उपयुक्त,फार्म हाउस पनि बनाउन मिल्ने ।
• मुख्य राजमार्गबाट: १-१.५ किलोमिटर
मुख्य विशेषताहरू:
• ✅ सिधा मोटरबाटोमा जोडिएको (ग्राभेल सडक)
• ✅ बजार, विद्यालय र अस्पताल नजिक — दैनिक जीवनका लागि सुविधाजनक स्थान
• ✅ शान्त र सुरक्षित वातावरण — बस्नको लागि आदर्श
• ✅ उपयुक्त लागि: आवासीय, व्यावसायिक, वा लगानीका लागि उपयुक्त
अत्यन्त जरुरी कारणले यो जग्गा बिक्री गर्न लागिएको हो। मूल्य केही छलफल योग्य छ तर कृपया केवल गम्भीर र वास्तविक ग्राहकहरूले मात्र सम्पर्क गर्नुहोस्।
Upcoming project : तेलपानी मार्ग जोडिदै वॅासगडीबाट २५ Km को दुरीमा
नोट:
• जग्गा अवलोकन गर्न सकिन्छ, कृपया सम्पर्क गर्नुहोस्।
• सबै कागजात र कानूनी प्रक्रिया स्पष्ट र पूर्ण छ ।
सम्पर्क फोन नं: xxxxxxxxxx / xxxxxxxxxx
Land on Sale for best Investment:
Land on Sale at Barbardiya Municipality-07, Bardiya. It faces East direction and has area of 9 kattha 13 dhur. It is best for residential and investment purpose. The plot is located around 800 meter from from Bhagwati Primary School. There is a facility of Hotel, Municipality Office, Hospital and School in nearby locations.
Rs. 6,00,000