15630
South-East
Nepal
20
Soil Stabilised
धुलिखेल नगरपालिका वडा न १२ शंखु पातिचौर मा (पनौती र धुलिखेल बाट १५ मिनेट मा पुग्न सकिने) पनौती -नमोबुध्द सडक ८ मि पिच मोटर बाटो (बिपी राजमार्ग को बैकल्पिक राजमार्ग) बत्ति पानि टेलिफोन, वाई फाई ,ती भी च्यानल लाइन,हाइस्कुल,हस्पिटल,ब्रिध्दश्रम नजिकै भयको नया बस्ति संगै को घडेरी जग्गा पिच संगै प्रति आना १५ लाख चली राखेको ठाउँ मा ,पिच बाटो बाट नजिकै ४२ आना घडेरी जग्गा प्रति आना 5 लाख मा बिक्रिमा छ।सम्पर्क ९८६००५८७०७
Rs. 5,00,000