


16240
North-East
3.1 ana
22
Gravelled
Semi Furnished
ललितपुरको, गोदावरी किटिनीमा काठमाडौँ हाउजिङ भित्र रहेको 2.5 तले आकर्षक घर बिक्रीमा !
घर धनीको सम्पर्क नम्बर: xxxxxxxxxx
यो घर ललितपुर जिल्लाको गोदावरी नगरपालिका वार्ड नम्बर:-03, किटिनीमा, काठमाडौं हाउजिङ भित्र हुनुका साथै सातदोबाटो चोक, रिंगरोड बाट करिब 6 किलोमिटरको दुरीमा, सातदोबाटो-गोदावरी मेन हाईवे संगै रहेको छ।
घरको बारेमा थप विवरणहरु:
- घर 3 आना 1 पैसा 1 दाम क्षेत्रफ़लमा निर्माण भएको,
- घरको महोडा उत्तर-पूर्व दिशा तर्फ फर्कीएको,
- घर 22 फुटे बाटो अगाडी रहेको,
- घर शान्त तथा पारिवारिक वातावरणमा भएको,
- घरको पहिलो र माथिल्लो तलामा बरण्डा भएको,
- घर उच्च गुणस्तरका ब्रान्डेड सामान प्रयोग गरि निर्माण गरिएको,
- घर गोदावारी सनराइज सम्मेलन केन्द्र नजिकै भएको,
- घर भूकम्प प्रतिरोधात्मक हुनुका साथै बास्तु अनुसार मिलाएर निर्माण गरिएको,
- घरमा 1 कार र 4 बाइकको लागि पार्किङ्ग स्पेस भएको,
- घरको कोठाहरुमा र सिढीमा पार्केटिंग गरिएको,
- घर नजिकै स्कुल,कलेज, अस्पताल,मार्ट र सार्वजनिक सवारीसाधन लगायतका सम्पूर्ण सुविधा उपलब्ध भएको,
- घरको मूल्य आपसी समझदारीमा तय गरिने,
- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति,ढल, इन्टरनेट लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको।
🏤तलाको विवरण:
- भुइँ तला: 1- बेडरूम, 1- मोडुलर किचन डाइनिंग, 1- लिविंगरुम र 1- बाथरूम,
- पहिलो तला: 1- अट्याच बाथरुम सहितको मास्टर बेडरुम, 2- नर्मल बेडरुम र 1- बाथरूम ,
- माथिल्लो तला: 1- रूम, लन्ड्री एरिया र खुल्ला छत रहेको।
घरको बारेमा थप जानकारीको लागी सिधै माथि दिईएको घर धनीको नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुनेछ।

Rs. 3,25,00,000










