Opinion

के भन्छन् ‘बसोबास’मार्फत् घर किनेका सेवाग्राहीहरू ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । कुनै समय थियो, घरजग्गा तथा अन्य मूल्यवान सम्पति किनबेच गर्नुपर्यो भने आफूले चिनेको व्यक्ति तथा आफन्तबाट सल्लाह लिने गरिन्थ्यो । तर अहिले समय बद्लिएको छ, र घरजग्गा कारोबारको परिपाटी पनि । बजारमा पेशागत मर्यादा कायम गर्दै पारदर्शी ढंगले कारोबार गर्ने गराउने संस्था तथा एजेन्सीहरू छन् । त्यसको प्रभावशाली उदाहरण हो ‘बसोबास डटकम’ । 

चिनजानको व्यक्तिबाट गरिने कारोबारमा केही हदसम्म ढुक्क हुने आधार भएपनि घरजग्गाको परम्परागत शैलीलाई असफल पार्ने थुप्रै कारणहरू छन् । हिजोआज सेवाग्राहीले आधिकारिक घरजग्गा कम्पनि मार्फत कारोबार गर्न रुचाएको पाइन्छ ! कम्पनिमार्फत् गरीएको कारोबारमा हाम्रा सेवाग्राहीको अनुभव यस्तो छः

रेस्टुरेन्ट सञ्चालक मिलन रेग्मीले करिब डेढ वर्ष पहिले बसोबास मार्फत रोजभिल्ला चौथो फेज अन्तरगतको आवासीय घर किनेका थिए । सो समयदेखि रोजभिल्लामा बस्दै आएका रेग्मी बसोबाससँगको सहकार्यसँग निकै सन्तुष्ट छन् । कारोबारमा बसोबासको सेवाग्राहीमैत्री व्यवहारप्रति आफू प्रभावित रहेको उनले बताए । भन्छन्,

‘बसोबासले हाम्रै सहजता र सर्तलाई पहिलो प्राथमिकतामा राखेर कारोबारको प्रकृया अघि बढाएको थियो’ ।

कारोबारका क्रममा मात्रै नभएर बसोबासले ‘रोजभिल्ला’भित्रको बसाइ र चुनौतीका बारेमा बेलाबेलामा सोधपुछ गर्ने गरेको उनले बताए । प्रपर्टी खोज्ने सिलसिलामा अन्य प्रपर्टीका विकल्पहरू उपलब्ध गराएको, कारोबारका क्रममा बैंकिङलगायतका सम्पूर्ण कुरामा सघाउने प्रतिबद्धताका कारण नै बसोबासमार्फत् कारोबार गर्ने निर्णय गरेको उनले सुनाए ।

रोजभिल्ला चौथो फेज अन्तरगतकै आवासीय घर किनेकी बबिता गौतम, भट्टराई एक गृहिणी हुन् । उनी एक वर्ष अघिदेखि आफ्नो परिवारसँग रोजभिल्लामा बस्दै आएकी छन् । बसोबास मार्फत कारोबार गर्दा उनको अनुभव सकारात्मक रहेको छ । भन्छिन्,

‘घर किन्दा नक्सापास देखि अन्य कुरामा झेल्नुपर्ने समस्याबाट टाढै रहेर चाँडै कारोबार भयो ।’

घरजग्गाको किनबेचमा बसोबासले दिने प्रस्तुतीकरणसँग प्रभावित उनी बसोबाससँगको सहकार्यसँग निकै सन्तुष्ट छन् । 

कम्युनिटी हाउजिङ रोजभिल्ला चौथो फेजमा अब पाँचवटा घरहरू मात्रै बिक्री हुन बाँकी छन् । जसको सुरुवाती मूल्य मूल्य ३ करोड ७५ लाखदेखि जग्गाको क्षेत्रफल र घरको आकारका आधारमा ४ करोड ७० लाख रुपैयाँसम्म छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It