Property

यी हुन् साउनमा जोडिएका १५ उत्कृष्ट प्रपर्टीहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । साउन महिनामा घरधनी तथा एजेन्ट/एजेन्सीद्वारा basobaas.com मा सय भन्दा धेरै प्रपर्टि जोडिएका छन् । जसबाट उत्कृष्ट १५ वटा घरजग्गा तथा व्यवसायिक स्पेस फिल्टर गरिएको छ । महिनाको अन्त्यमा हामीले उत्कृष्ट भनेर छानेका प्रपर्टिको लिंक तथा विवरण तल राखिएको छः

१. भैँसेपाटी, ललितपुरस्थित 4 BHK आवासिय घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यो घर ४ आना जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-bhaisepati-12975

house in bhaisipati

२. सानोभर्याङ, काठमाडौंस्थित ३ रोपनी १२ आना जग्गामा बनेको सेमि फर्निस्ड घर बिक्रीमा रहेको छ । उत्तर पूर्वी मोहडा भएको घरमा २० फिट फराकिलो कालोपत्रे सडकको पहुँच छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-sanobharyang-12976

house in sanobharyang

३. सितापाइला चोक नजिकै २ आना २ पैसा जग्गामा बनेको आवासिय घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडा भएको यो घरमा १० फिट फराकिलो कालोपत्रे सडकको पहुँच रहेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-sitapaila-12964

house in sitapaila

४. गणेशचोक, बुढानिलकण्ठस्थित ३ आना १ दाम जग्गामा बनेको आवासिय घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको ३ तले घरमा १६ फिटे फराकिलो सडकको पहुँच छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-budhanilkantha-12999

house in budhanilakantha

५. शिवपुरी चोक, बुढानिलकण्ठस्थित बङ्लो घर बिक्रीमा रहेको छ । उत्तरी मोहडा भएको यो घर ८ आना जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-budhanilkantha-12990

house in sibhapuri chok, budhanilakantha

६. पानीपोखरी, काठमाडौंस्थित 4 BHK अपार्टमेन्ट बिक्रीमा रहेको छ । दक्षिण पूर्वी मोहडा भएको अपार्टमेन्टमा २४ फिट फराकिलो कालोपत्रे सडकको पहुँच छ । थप विवरण:

https://basobaas.com/premium/apartment-for-sale-in-panipokhari-13009

यी हुन् साउनमा जोडिएका १५ उत्कृष्ट प्रपर्टीहरू

७. रामकोट, काठमाडौंस्थित ३ आना २ पैसा जग्गामा बनेको आवासिय घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस घरमा १६ फिटको फराकिलो सडकको पहुँच रहेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-ramkot-12962

यी हुन् साउनमा जोडिएका १५ उत्कृष्ट प्रपर्टीहरू

८. शितल हाइट, इमाडोलस्थित दुई वटा आवासिय घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यी घर ३ आना जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-imadol-12952

यी हुन् साउनमा जोडिएका १५ उत्कृष्ट प्रपर्टीहरू

९. सितल हाइट, इमाडोलस्थित आवासिय घर बिक्रीमा रहेको छ । दक्षिण मोहडा भएको यो घर ३ आना १ पैसा जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-imadol-13034

यी हुन् साउनमा जोडिएका १५ उत्कृष्ट प्रपर्टीहरू

१०. भैँसेपाटी, विनायक कोलोनीमा 4 BHK घर बिक्रीमा रहेको छ । उत्तर पश्चिमी मोहडा भएको यो घर ५ आना जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-bhaisepati-12973

यी हुन् साउनमा जोडिएका १५ उत्कृष्ट प्रपर्टीहरू

११. टिकाथली, इमाडोलस्थित पश्चिमी मोहडा भएको घर बिक्रीमा रहेको छ । १३ फिटको सडकको पहुँच भएको साढे २ तले घर ३ आना १ पैसा जग्गामा बनेको  छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-imadol-13028

यी हुन् साउनमा जोडिएका १५ उत्कृष्ट प्रपर्टीहरू

१२. दरबारमार्ग, काठमाडौंस्थित १४ आना जग्गामा बनेको घर बिक्रीमा रहेको छ । उत्तर पूर्वी मोहडा भएको यो घरमा १६ फिट फराकिलो सडकको पहुँच छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-durbar-marg-12984

यी हुन् साउनमा जोडिएका १५ उत्कृष्ट प्रपर्टीहरू

१३. सेतीपाखा, हात्तिबनस्थित ४ आना २ पैसा जग्गामा बनेको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको साढे २ तले घरमा २२ फिट बाटोको पहुँच छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-hattiban-13032

यी हुन् साउनमा जोडिएका १५ उत्कृष्ट प्रपर्टीहरू

१४. बालुवाखानी, कपनस्थित ३ आना ३ दाम जग्गामा बनेको आवासिय घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको घरमा १६ फिट फराकिलो कालोपत्रे सडकको पहुँच रहेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-kapan-12947

यी हुन् साउनमा जोडिएका १५ उत्कृष्ट प्रपर्टीहरू

१५. सेतीपाखा, इमाडोलस्थित ३ आना १ पैसा जग्गा बिक्रीमा रहेको छ । उत्तरी मोहडा भएको जग्गामा १८ फिट फराकिलो सडकको पहुँच रहेको छ ।  थप विवरण:

https://basobaas.com/property/land-for-sale-in-imadol-12945

यी हुन् साउनमा जोडिएका १५ उत्कृष्ट प्रपर्टीहरू

प्रतिक्रिया दिनुहोस्
Pin It