News

सेवाग्राहीका लागि बसोबासको विशेष परामर्श कार्यक्रम 

Pinterest LinkedIn Tumblr

काठमाडौं । यही असोज २० गते बसोबासले विशेष परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । बाफल अपार्टमेन्ट र थापाथली अपार्टमेन्ट खरिद गर्न इच्छुक ग्राहकलाई लक्षित गरि बसोबासले परामर्श कार्यक्रम सञ्चालन गर्ने लागेको हो । 

शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा निर्माण कम्पनी सीई कन्स्ट्रक्सनको पनि प्रतिनिधित्व रहनेछ । जहाँ कम्पनीका प्रतिनिधिहरूद्वारा प्रपर्टिको लोकेसन, साइट प्लान, अपार्टमेन्टको डिजाइन, उपलब्ध सेवा सुविधा लगायत सम्पूर्ण जानकारी गराइने छ । 

कार्यक्रम सीई को प्रधान कार्यलय टेकुमा हुनेछ । त्यसबाहेक साइट भिजिटका लागि बसोबासमा सम्पर्क गर्न सक्नुहुनेछ ।

परामर्श कार्यक्रममा सहभागिताका लागि फेसबुक तथा ह्वाट्स एपमा देखिने विज्ञापनमा क्लिक गरी लिड फारम भर्नुपर्ने हुन्छ । 

तपाईंले भर्नुभएको विवरणका आधारमा कम्पनीका प्रतिनिधिहरूले फोन मार्फत काउन्सिलिङको समय निर्धारण गर्नेछन् । 

काउन्सिलिङ कार्यक्रम सहभागी हुन तथा थप जानकारीका लागि 9865596747 तथा 9801038835 मा सम्पर्क गर्नुहोला ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It