Property

२ देखि ३ करोड सम्मका सुबिधासम्पन्न घरहरू बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । कपन क्षेत्रलाई आवासका लागि उपयुक्त क्षेत्रका रूपमा लिइन्छ । रिङरोडबाट नजिकै भएर पनि शान्त आवासीय क्षेत्र ‘कपन’मा यातायात र अन्य सेवासुविधा सहज पहुँच छ । उपत्यकाका अन्य आवासीय क्षेत्रहरूको तुलनामा केही सस्तो मूल्यमा घरजग्गा पाइने हुनाले पनि यहाँ धेरैको ध्यान खिचिएको छ ।

यी हुन्, कपन क्षेत्रमा बिक्रीमा रहेका २ करोड ९५ लाख देखि  ३ करोड ७० लाख मूल्यसम्मका अढाई तले सेमिफर्निस्ड घरहरूः

१.  करुणा हस्पिटलबाट ७ सय मिटरको दूरीमा रहेको यो घर ४ आना १ पैसा ३ दाम जग्गाका बनेको छ । दक्षिणी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच छ । एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ९५ लाख रुपैयाँ तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

house for sale in kapan

२. मण्डिखाटार कपनस्थित, निख्लेश्वर मन्दिर नजिकै रहेको यो घर ३ आना २ पैसा जग्गामा बनेको छ । पूर्वी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ९५ लाख रुपैयाँ तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

house for sale in kapan

३. राम मन्दिरबाट ८ सय मिटरको दूरीमा रहेको यो घर ४ आना १ पैसा २ दाम जग्गाका बनेको छ । उत्तरी मोहडा भएको यस घरमा  १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र चारवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य ३ करोड ५० लाख रुपैयाँ तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

house for sale in kapan

४. करुणा हस्पिटलबाट ७ सय मिटरको दूरीमा रहेको यो घर ४ आना जग्गामा बनेको छ । उत्तर पूर्वी मोहडा भएको यस घरमा अगाडि १३ फिट र बायाँतर्फ १४ फिट फराकिलो सडकको पहुँच छ । एउटा गाडी र चारवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य ३ करोड ३५ लाख रुपैयाँ तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

house for sale in kapan

५. नयाँबस्ती कपनस्थित, करुणा हस्पिटल नजिकै रहेको यो घर ४ आना २ दाम जग्गामा बनेको छ । दक्षिणी मोहडा भएको यस घरमा १३ फिट सडकको पहुँच रहको छ । एउटा गाडी र चारवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य ३ करोड ७० लाख रुपैयाँ तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
house for sale in kapan

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It