Commercial

३५ हजार वर्गफिट अफिस स्पेस भाडामा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । के तपाईं अफिस सञ्चालनका लागि सुविधासम्पन्न व्यवसायिक भवन खोजिरहनुभएको छ ! यदि त्यसो हो भने, कालोपुलस्थित एस् आर् जे कम्प्लेक्समा आधुनिक सुविधासम्पन्न अफिस स्पेस बिक्रीमा छन् ।

कालोपुल बागमती किनारमा निर्माणाधीन व्यवसायिक भवनमा नौ वटा तला रहेका छन् । ७ रोपनी जग्गामा बनेको यस भवनमा जम्मा ९० हजार वर्ग फिट अफिस स्पेस उपलब्ध छ । प्रत्येक तल्लामा ८ हजार देखि १० हजार वर्गफिट अफिस स्पेस उपलब्ध छन् । 

हाल ग्राउन्ड फ्लोर, पहिलो, दोस्रो र पाँचौं तल्ला गरी करिब ३५ हजार वर्गफिट अफिस स्पेस भाडाका लागि उपलब्ध छन् ।

३५ हजार वर्गफिट अफिस स्पेस भाडामा

पूर्वी मोहडा भएको यस भवनमा अगाडि २४ फिट, दक्षिणमा १० फिट र पूर्वमा ८ फिटको तिनतर्फी सडक पहुँच रहेको छ । भवनमा ४० वटा गाडी र ५ सय भन्दा बढी बाइक पार्किङ गर्न सकिन्छ । 

यस भवनमा चौबीसै घण्टा सेक्युरिटी गार्ड, पानी, बिजुली ब्याकअप ,ढल निकासको उचित व्यवस्थापन जस्ता सुविधाहरू उपलब्ध छन् । त्यस्तै, १० जना भन्दा बढि क्षमताका दुईवटा लिफ्ट, सिसिटिभी, प्रत्येक तलामा फायर हाइड्रन्ट र त्यसका लागि छुट्टै पानी ट्याङ्कीको व्यवस्था गरिएको छ । 

३५ हजार वर्गफिट अफिस स्पेस भाडामा

यस भवनमा हेल्थ क्लब, लक्जरियस लाउन्ज सहित रूफटप स्विमिङ पुलका लागि समेत स्पेस उपलब्ध छ । 

भवनबाट नजिकै थुप्रै नाम चलेका बैंकहरू पनि छन् । चाबहिल, नक्साल, मैतिदेवी अनामनगर जस्ता मुख्य व्यवसायिक क्षेत्रमा आवतजावतका लागि सहज छ । 

आधुनिक वास्तुकलाले भरिपूर्ण व्यवसायिक भवन निर्माणमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएको छ । जसले भवनलाई भुकम्प प्रतिरोधात्मक बनाइएको छ । 

३५ हजार वर्गफिट अफिस स्पेस भाडामा

भवनभित्र पर्याप्त उज्यालो पुग्नेगरि चारैतिर खुला भाग राखी डिजाइन गरिएको छ ।   

अत्यावश्यक सुविधासम्पन्न व्यवसायिक स्पेसको भाडा प्रति वर्गफिट १ सय ४५ रुपैयाँ तोकिएको छ । 

‘एस् आर् जे कम्प्लेक्स’का व्यवसायिक स्पेश र बसोबासमा लिस्टिङ भएका प्रपर्टिको बारेमा थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It