News

सात जिल्लाका घरजग्गा बिक्री गर्दै नेपाल बैंक लिमिटेड

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न जिल्लाका गैरबैंकिङ सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । 

बैंकले एक सूचना प्रकाशित गर्दै गोप्य सिलबन्दी बोलपत्र मार्फत काभ्रे, ललितपुर, सिराहा, सिन्धुपाल्चोक, पर्सा, झापा, सुनसरी लगायतका जिल्लाका जग्गा बिक्री गर्ने जनाएको हो । 

जग्गा खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको २१ दिन अर्थात असोज १४ गतेभित्र सम्बन्धित शाखा वा नेपाल बैंकको प्रधान कार्यालयको कर्जा असुली विभागबाट फारम भर्नु पर्नेछ । फारम दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ ।  Bank Property Sale

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It