News

ललितपुर र अन्य ४ जिल्लामा रहेका घरजग्गा बिक्री गर्दै लक्ष्मी बैंक

Pinterest LinkedIn Tumblr

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानका गैरबैंकिङ सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकले एक सुचना प्रकाशित गर्दै गोप्य सिलबन्दी बोलपत्र मार्फत झापा, इलाम, धरान, ललितपुर र बाँकेका मालपोत कार्यालयमा दर्ता भएका २२ जग्गा बिक्री गर्ने भएको हो । 

जग्गा खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिदेखि ७ दिन भित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा गोप्य सिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । 

उक्त गैरबैंकिङ सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्म/कम्पनी तथा संघ संस्थाहरुले चैत २० गतेसम्म सम्बन्धित शाखामा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैरबैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।

लिलाम बिक्री गर्न लागिएका विभिन्न स्थानका गैरबैंकिङ सम्पत्तिको विवरणः
क्र.सं जिल्ला कित्ता नं. क्षेत्रफल
१. झापा, शिवगञ्ज गा.वि.स, ७  १७७७९ ०-१५-१७.१.४
२. इलाम, इलाम नगरपालिका, ३ २०२४  ०-८-३-२ 
३. इलाम, इलाम नगरपालिका, ३ २१२४ ०-७-०-२
४. सुनसरी, धरान नगरपालिका, १  २२४ ०–०–१२
५. ललितपुर महानगरपालिका, ३  २१११ ०-३-१-०
६. ललितपुर महानगरपालिका, ३  २१२२ ०-१-०-२
७. ललितपुर महानगरपालिका, ३  २१२१ ०-२-०-२
८. ललितपुर महानगरपालिका, ३  २१२८ ०-०-१-२
९. ललितपुर महानगरपालिका, ३  २१२४ ०-३-०-०
१०. ललितपुर महानगरपालिका, ३  २११३ ०-३-२-०
११. ललितपुर महानगरपालिका, ३  २१२३ ०-१-०-१
१२. ललितपुर महानगरपालिका, ३  २१२५ ०-०-१-२
१३. ललितपुर महानगरपालिका, ३  २११४ ०-३-०-०
१४. ललितपुर महानगरपालिका, ३  २१२७ ०-१-३-३
१५. ललितपुर महानगरपालिका, ३  २११२ ०-३-३-०
१६. ललितपुर महानगरपालिका, ३  २१२६ ०-१-३-३
१७. ललितपुर महानगरपालिका ,३  २१३० ०-३-२-३
१८. ललितपुर महानगरपालिका, ३  २१२९ ०-३-१-२ 
१९. बाँके, सितापुर गाविस-३ ५९० ६७७.२६ वर्ग मिटरको जग्गा सो जग्गामा बनेको घर
२०. बाँके, सितापुर गाविस-३ ५७४ ६७७.२६ वर्ग मिटरको जग्गा सो जग्गामा बनेको घर
२१. बाँके, सितापुर गाविस-३ ५२३  ४७० वर्ग मिटर जग्गा
२२. बाँके, सितापुर गाविस-३ ५२५ १६०० वर्ग मिटर जग्गा 
प्रतिक्रिया दिनुहोस्
Pin It