Property

इमाडोलमा दुई देखि चार करोड मूल्यका घरहरू बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको इमाडोललाई आवासका लागि उपयुक्त क्षेत्रका रूपमा लिइन्छ । उपत्यकाका अन्य आवासीय क्षेत्रहरूको तुलनामा केही सस्तो मूल्यमा घरजग्गा पाइने हुनाले पनि धेरैको ध्यान खिचिएको छ । आज हामीले इमाडोलमा घरधनी तथा एजेन्ट/एजेन्सीद्वारा basobaas.com मा लिस्टिङ भएका २ करोड देखि ४ करोड मूल्यसम्मका घरहरू फिल्टर गरेका छौं ।  

१. सितल हाइट, इमाडोलस्थित ३ आना जग्गामा बनेको घर बिक्रीमा 

https://basobaas.com/property/house-for-sale-in-imadol-13031

house for sell in imadol

२. सेतिपाखा, हात्तिवनस्थित ४ आना २ पैसा जग्गामा बनेको घर बिक्रीमा 

https://basobaas.com/property/house-for-sale-in-hattiban-13032

house for sell in hattiban

३. सितल हाइट, इमाडोलस्थित ३ आना १ पैसा जग्गामा बनेको घर बिक्रीमा 

https://basobaas.com/property/house-for-sale-in-imadol-13034

house for sell in imadol

४. सितल हाइट, इमाडोलस्थित ४ आना २ पैसा जग्गामा बनेको ३ तले घर बिक्रीमा 

https://basobaas.com/property/house-for-sale-in-imadol-13057

house for sell in sital hight, imadol

५. इमाडोल, ललितपुरस्थित ३ आना ३ पैसा ३ दाम जग्गामा बनेको साढे २ तले घर बिक्रीमा 

https://basobaas.com/property/house-for-sale-in-imadol-13064

house for sell in lalitpur

६. ओचु हाइट, इमाडोलस्थित ३ आना १ पैसा जग्गामा बनेको ३ तले घर बिक्रीमा 

https://basobaas.com/property/house-for-sale-in-imadol-13065

house for sell in ochu hight

७. सितल हाइट, इमाडोलस्थित ४ आना २ पैसा जग्गामा बनेको साढे ३ तले घर बिक्रीमा 

https://basobaas.com/property/house-for-sale-in-imadol-13066

house for sell in sital hight, lalitpur

८. सितल हाइट, इमाडोलस्थित ४ आना जग्गामा बनेको घर बिक्रीमा 

https://basobaas.com/property/house-for-sale-in-imadol-13067

house for sell in lalitpur

९. सितल हाइट, इमाडोलस्थित ५ आना १ पैसा २ दाम जग्गामा बनेको साढे २ तले घर बिक्रीमा 
https://basobaas.com/property/house-for-sale-in-imadol-13068

House for sell in imadol १०. ओचु हाइट, इमाडोलस्थित ३ आना १ पैसा जग्गामा बनेको ३ तले घर बिक्रीमा

https://basobaas.com/property/house-for-sale-in-imadol-13077

house for sell in ochu hight, lalitpur

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It