Property

२ देखि ५ करोड मूल्यका सुविधासम्पन्न घरहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । फागुन महिनामा घरधनी तथा एजेन्ट/एजेन्सी मार्फत् basobaas.com मा एक सय भन्दा धेरै प्रपर्टि जोडिएका छन् । वेबसाइटमा लिस्टिङ भएका आवासीय घरमध्येबाट उत्कृष्ट १० वटा प्रपर्टिहरू फिल्टर गरेका छौं । महिनाको अन्त्यमा हामीले उत्कृष्ट भनेर छानेका प्रपर्टिको लिंक तथा विवरण तल राखिएको छः

 फागुन महिनामा जोडिएका २ करोड २० लाख देखि  ४ करोड ४० लाखसम्मका घरहरूः

 १. सीतापाइला, काठमाडौंस्थित ३ आना १ पैसा १ दाम जग्गामा बनेको साढे दुई तले घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमि फर्निस्ड यस घरको मूल्य २ करोड २० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Sitapaila

२. सीतापाइला, काठमाडौंस्थित  ३ आना १ पैसा १ दाम जग्गामा बनेको साढे दुई तले घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमि फर्निस्ड यस घरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Sitapaila

३. सीतापाइला, अधेश्वर महादेव मन्दिर नजिकै ४ आना जग्गामा बनेको साढे २ तले घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा १४ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र पाँचवटा सम्म बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य ३ करोड २५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Sitapaila

४. रामकोट, काडमाडौंस्थित ८ आना जग्गामा बनेको साढे ३ तले घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । आकर्षक डिजाइनका फल्स सिलिङ र लाइटहरूको प्रयोग भएको यस घरको मूल्य ४ करोड ४० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House For Sale In Ramkot

५. महाङ्काल रामकोटस्थित ३ आना १ पैसा २ दाम जग्गामा बनेको साढे ३ तले घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ ।  सेमि फर्निस्ड यस घरको मूल्य २ करोड ३० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

House For Sale In Ramkot

६. बाफल, काठमाडौंस्थित ३ आना १ पैसा जग्गामा बनेको दुई तले घर बिक्रीमा रहेको छ । दक्षिण पूर्वी मोहडा भएको यस घरमा १४ फिट फराकिलो सडकको पहुँच रहेको छ । बक्स डिजाइनको यस घरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House For Sale In Bafal

७. गौशाला, काठमाडौंस्थित ३ आना १ पैसा २ दाम जग्गामा बनेको साढे ३ तले घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडा भएको यस घरमा १५ फिट सडकको पहुँच रहेको छ । सेमि फर्निस्ड यो घरको मूल्य ३ करोड ९५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Gaushala

८. धापाखेल नागदह नजिकै ४ आना जग्गामा बनेको साढे दुई तले घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडा भएको यस घरमा १८ फिट फराकिलो सडकको पहुँच रहेको छ । फूल फर्निस्ड यस घरको मूल्य २ करोड ६० लाख रुपैयाँ तोकिएको छ ।  यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Dhapakhel

९. खरिबोट, सामाखुसीस्थित ३ आना १ पैसा २ दाम जग्गामा बनेको साढे २ तले घर बिक्रीमा रहेको छ । उत्तर मोहडा भएको यस घरमा १३ फिट फराकिलो कालोपत्रे सडकको पहुँच रहेको छ ।  सेमि फर्निस्ड यस घरको मूल्य ३ करोड रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Samakhusi

१०. रविभवन, काठमाडौंस्थित ३ आना २ पैसा जग्गामा बनेको साढे २ तले घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस घरमा ३२ फिट फराकिलो सडकको पहुँच रहेको छ । 5BHK यस घरको मूल्य ५ करोड रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।  

House For Sale In Ravi Bhawan

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It