Featured

चाडपर्व विशेषः आकर्षक घरहरूमा १५ देखि २५ लाखसम्म छुट 

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबासबाट घर किन्दा सेवाग्राहीहरूले विशेष छुट पाउने भएका छन् । दशैं-तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै सिमित घरहरूमा १५ देखि २५ लाखसम्म छुटको व्यवस्था गरिएको हो । हेरौँ, कुन प्रपर्टीमा कति छुट छ त ?

१५ देखि २५ लाखसम्म छुटसहित आकर्षक घरहरू बिक्रीमा

१. टिकाथली ललितपुरस्थित ३ आना २ दाम जग्गामा बको अढाइतले घरमा १५ लाखसम्मको छुटको व्यवस्था छ । फुल फर्निस्ड यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । छुटसहित यो घरको मूल्य २ करोड ६५ लाख तोकिएको छ ।  यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।

२. सुडाल, भक्तपुरस्थित २ आना २ दाम जग्गामा बनेको एकतले घरमा १५ लाखसम्मको छुटको व्यवस्था छ । ६ फिट सडकको पहुँच भएको यस घरको छुटसहितको मूल्य १ करोड १० लाख तोकिएको छ । साथै दशैँ तिहारको समयमै घर खरिद गर्दा थप छुटको समेत लाभ उठाउन सकिनेछ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।

३. हात्तिगौँडा बुढानिलकण्ठस्थित ६ आना १ पैसा जग्गामा बनेको घरमा २० लाखसम्म छुटको व्यवस्था छ । बङ्लो डिजाइनको यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । छुटसहित यो घरको मूल्य ५ करोड ५५ लाख तोकिएको छ ।  यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।  

४.शितलहाइट, इमाडोलस्थित ३ आना ३ पैसा जग्गामा बनेको अढाइ तले घरमा २० लाखसम्मको छुटको व्यवस्था छ । फुल फर्निस्ड यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । छुटसहित यो घरको मूल्य ४ करोड ५ लाख तोकिएको छ ।  यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।

 ५. बूढानीलकण्ठ, काठमाडौंस्थित फुलबारी कोलोनीको घर खरिदमा २५ लाखसम्मको छुटको व्यवस्था छ । ९ आना जग्गामा बनेको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ ।  छुटसहित यो घरको मूल्य ९ करोड २५ लाख रुपैयाँ तोकिएको छ ।  यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।

६. बखुन्डोल, ललितपुरस्थित ८ आना जग्गामा निर्मित घरमा २५ लाखसम्मको छुटको व्यवस्था छ । २२ फिट फराकिलो सडकको पहुँच भएको यस घरको छुटसहितको मूल्य ९ करोड रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It