Decor

चाडबाडमा घरलाई सुन्दर सजावटका लागि १५ उत्कृष्ट डिजाइनका पर्दाहरू (फोटो फिचर)

Pinterest LinkedIn Tumblr

काठामाडौ । सामान्यतया बाहिरी प्रकाश र धूलोबाट छुटकारा पाउनका लागि पर्दा लगाउने गरिन्छ । साथै पर्दाले कोठाहरूको सुन्दरता बढाउँदछ । हिजोआज कोठाहरूको सौन्दर्यमा नयाँपन ल्याउन विभिन्न पर्दाको प्रयोग गरिन्छ । कोठाको रङ र अन्य डेकोरको आधारमा पर्दाको उपयुक्त छनौटले कोठालाई खुल्ला देखाउन सकिन्छ । घरभित्र र बाहिरी प्रकाशको संयोजन मिलाउन पनि पर्दाको महत्वपुर्ण भुमिका हुन्छ । 

पर्दा बाहिरबाट देखिने ठाउँमा लगाइने भएकाले पर्दाको सही प्रयोगले घरलाई कलात्मक बनाउँछ । बजारमा विभिन्न डिजाइन, कपडा र रंगहरुमा पर्दाहरू उपलब्ध छन् । तर कहाँ कस्तो पर्दाको प्रयोग गर्ने भन्ने जानकारी नहुँदा घरको लुक्स नै खराब भइरहेको हुन्छ ।  

पर्दाहरू

curtain

curtain

पर्दाहरूcurtain

पर्दाहरू

पर्दाहरू

पर्दाहरूcurtain

पर्दाहरूपर्दाहरू

पर्दाहरू पर्दाहरू

पर्दाहरू

प्रतिक्रिया दिनुहोस्
Pin It