News

ओपन हाउसः आकृति कोलोनीका आकर्षक घरहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबास नेपालले यही फागुन १२ गते ओपन हाउस कार्यक्रम आयोजना गर्ने भएको छ । बुढानिलकण्ठस्थित, हेपाली हाइटमा रहेको आकृति कोलोनीका घरहरूको लागि साइट भिजिट गराउन ओपन हाउस आयोजना गर्न लागिएको हो । 

शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने ओपन हाउस कार्यक्रमको प्रतिनिधित्व सीडी डेभलपर्सले गर्नेछ । 

कार्यक्रममा हाउजिङमा उपलब्ध हुने सेवासुविधा तथा घरहरू भिजिट गराइनेछ । साथै ओपन हाउसमा सहभागी भइ घर बुकिङ गर्दा विशेष छुटको समेत व्यवस्था गरिएको छ । 

१८ रोपनीमा जग्गामा फैलिएको कोलोनीमा नियो-क्लासिकल डिजाइनका २८ वटा आकर्षक घरहरू छन् । जसमध्ये २१ वटा घरहरू बुकिङ भइसकेका छन् भने हाल ७ वटा घरहरू बिक्रीमा रहेका छन् । 4BHK यी घरहरू ७ देखि ९ आना जग्गामा बनेका छन् । 

ओपन हाउस सम्बन्धी थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्नुहोला ।

फोटो फिचरः

House for Sale in Budhanilkantha

House for Sale in BudhanilkanthaHouse for Sale in BudhanilkanthaHouse for Sale in BudhanilkanthaHouse for Sale in Budhanilkantha

प्रतिक्रिया दिनुहोस्
Pin It