बसोबास घरजग्गा किनबेच गर्न अथवा प्रपर्टि भाडामा लिन तथा दिनका लागि उपयुक्त realestate platform हो । जसले घरजग्गा किनबेच गर्न र प्रपर्टी भाडामा लिन तथा दिनका लागि हुने झन्झटको समाधान गर्छ । यस लेखमा बसोबासको प्लेटफर्ममा प्रपर्टी खरिदकर्ता, बिक्रीकर्ता तथा एजेन्ट एजेन्सी र डेभलपर कम्पनीहरूले कसरी काम गर्न सक्छन् भन्नेबारे चर्चा गरौं ।
खरिदकर्ता, बिक्रीकर्ताले कसरी काम गर्न सक्छन्ः
निःशुल्क प्रपर्टी लिस्टिङ:
बसोबाससँग मार्केट अध्ययन गरेर बनाएको आफ्नै website र Mobile app छ । जसमा थुप्रै agent agency र developer company हरू जोडिएका छन् । यसो हुँदा तपाईंले आफ्नो मोबाइलमा एप डाउनलोड गरी जहाँसुकैबाट आफ्नो आवश्यकता अनुसारका प्रपर्टी खोजी गर्न सक्नुहुन्छ । भने बेच्नका लागि निःशुल्क property listing गर्ने सुविधा छ । र आफ्नो पर्पटीलाई धेरै ग्राहकसम्म पुर्याउन चाहानुहुन्छ भने छुट्टै मार्केटिङ प्याकेज समेत व्यवस्था गरेको छ ।
युनिट कन्वर्टर र EMI क्याल्कुलेटरः
जग्गाको मापनमा प्रयोग हुने विभिन्न एकाइहरूको जानकारी लिनका लागि बसोबासमा युनिट कन्भर्टरको सुविधा छ । साथै, बैंकबाट लोन लिँदा कति EMI भर्नुपर्छ, त्यसको गणना पनि गर्न सकिन्छ ।
Agent Agency र Developer को लागि
तथ्याङ्कको उपयोगः
बसोबाससँग पुराना तथ्याङ्कहरू उपलब्ध छ । जसलाई एजेन्ट एजेन्सी र डेभलपर कम्पनीले मार्केट ट्रेन्ड बुझ्नका लागि प्रयोग गर्न सक्छन् ।
ड्यासबोर्डमा पहुँचः
बसोबाससँगको एप र वेबसाइटको ड्यासबोर्डमा एजेन्ट एजेन्सी र डेभलपर कम्पनीको Access हुन्छ । यसको प्रयोग गरेर एजेन्ट एजेन्सी र डेभलपर कम्पनीले धेरै ग्राहकहरूसँग आफुसगँ भएको प्रपर्टी पुर्याउन सक्छन् । र आफ्नो उपस्थितिलाई बढाउन सक्छन् ।
सहकार्यको अवसरः
बसोबासले थुप्रै एजेन्ट एजेन्सी र डेभलपरसँग सहकार्य गर्दै आएको छ । यसो हुँदा बसोबासको माध्यमबाट एजेन्ट एजेन्सीको रुपमा बसोबाससँग जोडिएका डेभलपरका प्रपर्टिहरूमा सहकार्य पनि गर्न सक्नुहुन्छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।