Featured

उपत्यकामा ४० लाख भन्दा कम मूल्यका जग्गाहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । शहरी क्षेत्रमा जग्गाको मूल्य दिनप्रतिदिन आकाशिदो छ । लगानीकर्ता आकर्षणका कारण उपत्यका भन्दा थोरै टाढा घरजग्गा खरिदका लागि सुरक्षित विकल्प बनिरहेको छ । आज उपत्यका वररपर उपलब्ध ४० लाख भन्दा कम मूल्यका जग्गाको बारेमा चर्चा गरौं । 

१. बुढानिलकण्ठस्थित आकर्षक प्लटिङ बिक्रिमा रहेको छ । हात्तीगौडा चोकबाट ५०० मिटरको दूरीमा अवस्थित यस प्लटिङमा १४ फिट फराकिलो सडकको पहुँच रहेको छ । प्लटिङमा यी जग्गाहरू दक्षिण, उत्तर र उत्तर-पश्चिम मोहडाका यी प्लटहरू ४ आना, ५ आना र साढे ५ आनाका छन् । यस प्लटिङका जग्गाको मूल्य प्रतिआना ३६ लाख तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

२. लुभु ललितपुरस्थित ४ आना जग्गा बिक्रीमा रहेको छ । आवासिय तथा लगानीमैत्री यस जग्गामा २६ फिट फराकिलो सडकको पहुँच रहेको छ । समथर भुभागमा रहेको यस जग्गाको मूल्य प्रतिआना ३७ लाख तोकिएको छ ।  थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

 ३. लुभु ललितपुरस्थित २ रोपनी जग्गा बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस जग्गामा २० फिट फराकिलो सडकको पहुँच रहेको छ ।  यस जग्गाको मूल्य प्रतिआना २८ लाख तोकिएको छ ।  थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

४. . लुभु ललितपुरस्थित ८ आना जग्गा बिक्रीमा रहेको छ । उत्तर-पूर्वी मोहडा भएको यस जग्गामा २० फिट फराकिलो सडकको पहुँच रहेको छ ।  यस जग्गाको मूल्य प्रतिआना ३५ लाख तोकिएको छ ।  थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

५. मूलपानी, बाबाचोकस्थित ३ आना ३ पैसा २ दाम जग्गा बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस जग्गामा ८ फिट फराकिलो सडकको पहुँच रहेको छ । यस जग्गाको मूल्य प्रतिआना ३८ लाख तोकिएको छ ।  थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

६. भङ्गाल बुढानिलकण्ठस्थित ४ आना जग्गा बिक्रीमा रहेको छ । दक्षिणी मोहडा भएको यस जग्गामा १० फिट फराकिलो सडकको पहुँच रहेको छ । आवासिय प्रयोजनका लागि उपयुक्त यस जग्गाको मूल्य प्रतिआना ३५ लाख तोकिएको छ ।  थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।


घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It