Featured

चाडपर्वमा घर किन्दा ५० लाखसम्मको छुट पाइने

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबासबाट घर किन्दा सेवाग्राहीहरूले विशेष छुट पाउने भएका छन् । दशैं-तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै सिमित घरहरूमा ५० लाखसम्म छुटको व्यवस्था गरिएको छ । हेरौँ, कुन प्रपर्टीमा कति छुट छ त ?

५० लाखसम्म छुटसहित आकर्षक घरहरू बिक्रीमा

१. पैयुटार, काठमाडौंस्थित ३ आना ३ पैसा २ दाम जग्गामा निर्मित यो घरमा २७ लाख छुटको व्यवस्था छ । दक्षिण-पूर्वी मोहडा भएको यस घरमा १४ फिट फराकिलो सडकको पहुँच छ । छुटसहित यस घरको मूल्य २ करोड ९८ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् । 

House for sale

२. बुढानिलकण्ठ हाइटमा अवस्थित रोजभिल्ला पाँचौं फेजको घरमा ५० लाखसम्मको छुटको व्यवस्था छ । करिब २ रोपनी ११ आना जग्गामा बनेको यस भिल्लामा सिमित घरहरू मात्र बिक्रीका लागि रहेका छन् । यी घरहरूको मूल्य ४ करोड २० लाख देखि ४ करोड ७५ लाखसम्म तोकिएको छ । यी घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् ।

Rose villa

३. नारायणथान, बुढानिलकण्ठस्थित कम्फर्ट हाउजिङ नजिकै रहेको रोजभिल्ला चौथो फेजका घरहरूको खरिदमा ५० लाखसम्मको छुटको व्यवस्था छ । करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको यस भिल्लामा सिमित घरहरू मात्र बिक्रीका लागि रहेका छन् । यी घरहरूको मूल्य ३ करोड ७५ लाखदेखि ४ करोड ७५ लाखसम्म तोकिएको छ । यी घर सम्बन्धी विस्तृत जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस् । 

Rose villa

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It