Featured

५ करोडमा सीजी हिलको घर बिक्रीमा, कस्तो होला ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । बुढानीलकण्ठ काठमाडौंस्थित सीजी हिलको ४ आना १ पैसा ३ जग्गामा बनेको घर बिक्रीमा छ । आधुनिक बक्स डिजाइनमा बनेको अढाइ तले यस घरमा २० फिट फराकिलो सडकको पहुँच रहेको छ । दक्षिणी मोहडाको यस घर २५ सय वर्गफिटमा निर्माण भएको छ ।

यस घरमा एउटा दुईवटा कार पार्किङ, स्विमिङ पुल, सामुदायिक हल, जिम लगायत अन्य सुविधाहरू छन् । यस घरको मूल्य ५ करोड २५ लाख रुपैयाँ तोकिएको छ ।

यो घरको बारेमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्, अथवा ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्नसक्नुहुनेछ 

मोड्युलर किचन
House on sale
बाथटव सहितको आधुनिक बाथरुम
फराकिलो बेडरुम
CG hill
पार्किङ स्पेस

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It