Featured

टिकाथलीमा अढाइ तले घर बिक्रीमा, मूल्य २ करोड ३० लाख मात्रै

Pinterest LinkedIn Tumblr

काठमाडौं । टिकाथली, ललितपुरमा ३ आना २ पैसा जग्गामा बनेको घर बिक्रीमा छ । आधुनिक डिजाइनमा बनेको अढाइ तले यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । पूर्वी मोहडाको यस घरमा ६ वटा बेडरुम, ४ वटा बाथरुम, एउटा लिभिङ रुम र २ वटा मोड्युलर किचन छ । 

यस घरमा एउटा कार र केही बाइक पार्किङ, पानी, बत्ती, ढल निकास लगायत अन्य सुविधाहरू छन् । यस घरको मूल्य २ करोड ३० लाख रुपैयाँ तोकिएको छ ।

यो घरको बारेमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्, अथवा ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्नसक्नुहुनेछ ।

मोड्युलर किचन
फराकिलो बेडरुम
निर्माणाधीन घरको भर्याङ

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It