Featured

बसन्तपुरमा जग्गा किन्दा आधुनिक डिजाइनको आकर्षक घर सित्तैमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौंको मुटु मानिने बसन्तपुर इटुम्बहालमा घरसहितको १६ आना जग्गा बिक्रीमा छ । जहाँ तपाईंले जग्गाकै मूल्यमा सुर्की इँट्टाले बनेको आधुनिक एक तले सेमी फर्निस घर समेत पाउनुहुनेछ । घर दक्षिणी मोहडाको छ । 

१६ फिट फराकिलो कालोपत्रे सडकको पहुँच भएको उक्त घरमा पर्याप्त पार्किङ, पानी, बत्ती, ढल निकास लगायत अन्य सुविधाहरू छन् । यस घरसहितको जग्गाको मूल्य प्रतिआना ९५ लाख रुपैयाँ तोकिएको छ ।

यो प्रपर्टिको बारेमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्, अथवा ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्नसक्नुहुनेछ ।

basantapur house
दायाँबायाँ फराकिलो गार्डेन सहितको वाक वे
कमन बाथरुम
घरको छत

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It