Featured

२ करोड ९० लाखमा इमाडोलस्थित ३ तले घर बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको इमाडोलमा साढे ३ तले घर बिक्रीमा रहेको छ । राजकुलो नजिकै रहेको यो घर ३ आना १ दाम जग्गामा बनेको छ ।दक्षिणी मोहडा भएको यस घरमा  १३ फिट फराकिलो सडकको पहुँच छ । घरको भुईं तला 1BHK (१ बेडरुम, बैठक र भान्छाकोठा),  पहिलो तल्लामा एउटा बैठक कोठा र २ वटा बेडरुम, दोस्रो तल्लामा एउटा भान्छा, एउटा बेडरुम र एउटा मास्टर बेडरुम र माथिल्लो तल्लामा एउटा बेडरुम र एउटा पूजा कोठा छ ।

सेमि फर्निस्ड यस घरमा एउटा कार र ३ वटा बाइक पार्किङ गर्न सकिन्छ । यस घरको मूल्य २ करोड ९० लाख तोकिएको छ । 

यस घरसम्बन्धि थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्, अथवा ९८०१०३८८३५, ९८०२३४७२६८, र ९८०१०३८८५१ मा सिधा सम्पर्क गर्नुहोस् ।

House for sale
फर्निस्ड किचन
House for sale
सिटिङ रुम
House for sale
बेडरुम

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It