News

बैशाख भर बसोबासमा जोडिएका १३ उत्कृष्ट घरजग्गा

Pinterest LinkedIn Tumblr

काठमाडौं । बैशाख महिनामा घरधनी तथा एजेन्ट/एजेन्सीद्वारा basobaas.com ६७ भन्दा धेरै प्रपर्टि जोडिएका छन् । हामीले लिस्टिङ भएका घरजग्गा तथा व्यवसायिक स्पेस मध्ये उत्कृष्ट १३ वटा प्रपर्टिहरू फिल्टर गरेका छौं । महिनाको अन्त्यमा हामीले उत्कृष्ट भनेर छानेका प्रपर्टिको लिंक तथा विवरण तल राखिएको छः

१. गोठाटार, काठमाडौंस्थित सुन्दर आवासीय घर बिक्रीमा रहेको छ । दक्षिण पश्चिम मोहडा भएको यो घर साढे ३ आना जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-gothatar-12631

गोठाटार, काठमाडौं

२. भैँसेपाटी, ललितपुरस्थित आवासीय घर भाडाका लागि उपलब्ध छ । नेपाल मेडिसिटी हस्पिटल नजिकै रहेको यो घर १८.५ आना क्षेत्रफलमा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-rent-in-bhaisepati-12588

३. सुन्दरबस्ती, बुढानिलकण्ठस्थित लक्की कालोनीको 5BHK डुप्लेक्स घरहरू बिक्रीमा छन् । दक्षिण-पश्चिम मोहडा भएको यस घर ४ आना २ पैसा जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/premium/house-for-sale-in-budhanilkantha-12607

४. लाजिम्पाट, काठमाडौं स्थित आकर्षक बंगलो बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस घर १० आना २ पैसा जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-lazimpat-12628

५. बुढानिलकण्ठ, काठमाडौंस्थित डुप्लेक्स डिजाइनका मल्टिपल युनिट-फ्ल्याट सिस्टमका दुईवटा घरहरू बिक्रीमा छन् । 5BHK यी घरहरू घर ४ आना २ दाम र ३ आना २ दाम जग्गामा बनेका छन् । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-budhanilkantha-12606

६. बालुवाटार, काठमाडौं स्थित आवासिय घर भाडाका लागि उपलब्ध छन् । ५ आना ३ पैसा जग्गामा बनेको यो घरमा 2BHK र 1BHK फ्ल्याटहरू खाली छन् । थप विवरण:

https://basobaas.com/property/flat-for-rent-in-baluwatar-12626

७. बुढानिलकण्ठ, काठमाडौंस्थित नेशनल कोलोनीका ३ वटा निर्माणाधिन बंगलो बिक्रीमा रहेका छन् । निर्माणाधिन  5BHK घर ४ आना २ पैसा जग्गामा बनेका छन् । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-budhanilkantha-12604

८. बुढानिलकण्ठ, काठमाडौंस्थित फ्ल्याट सिस्टमको डुप्लेक्स घर बिक्रीमा छ । ४ आना ३ पैसा जग्गामा बनेको यो घरमा २ वटा कारसहित केही बाइक पार्किङ क्षमता रहेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-budhanilkantha-12603

९. बुढानिलकण्ठ, काठमाडौंस्थित मधुवन होम्सका घरहरू बिक्रीमा छन्  ।  सेमी-फर्निस्ड घरहरू ४ र साढे ५ आनामा बनेका छन् । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-budhanilkantha-12627

१०. काठमाडौंको लाजिम्पाटमा व्यवसायिक र आवासीय दुवै प्रयोजनका जग्गाहरू बिक्रीमा छन् । सांग्रिला होटल नजिकै ५ आना देखि ७ आना क्षेत्रफल भएको जग्गासँग २० फिटको सडक जोडिएको छ । थप विवरण:

https://basobaas.com/property/land-for-sale-in-lazimpat-12620

११. सिनामंगल, काठमाडौंस्थित आवासिय तथा व्यवसायिक प्रयोजनका लागि उपयुक्त जग्गा बिक्रीमा छन् । ४ देखि साढे ५ आना क्षेत्रफलको जग्गासँग १३ फिट सडकको पहुँच रहेको छ । थप विवरण:

https://basobaas.com/property/land-for-sale-in-sinamangal-12619

१२. ठाडोढुङ्गा झम्सीखेल, ललितपुरस्थित व्यवसायिक स्पेस भाडामा रहेको छ । फ्ल्याट सिस्टमको 2BHK स्पेसमा २ वटा गाडी सहित केहि बाइक पार्किङ गर्न सकिन्छ । थप विवरण:

https://basobaas.com/property/office-space-for-rent-in-jhamsikhel-12585

१३. बानेश्वर, काठमाडौंस्थित निर्माणाधिन व्यावसायिक भवन भाडाका लागि उपलब्ध छ । आठ तले यस भवनको प्रत्येक फ्लोरमा स्पेसको क्षेत्रफल २४०० वर्ग फिटदेखि ३९०० वर्ग फिटसम्म छ । थप विवरण:

https://basobaas.com/property/office-space-for-rent-in-baneshwor-12582

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It