14510
North-East
5 ana
12
Paved
स्वयम्भू, आदेश्वर प्लटिङ्गको आकर्षक घडेरी बिक्रीमा"
सम्पर्क न. xxxxxxxx
काठ्माण्डौ, स्वयम्भू बुद्ध पार्क रिंग रोड बाट करिब 1.5 KM भित्र आदेश्वर प्लटिङ्गमा 13 फिटे ढलान बाटो संगै जोडिएको 5 आना क्षेत्रफल भएको बसोबास गर्नको लागि अति उपयुक्त हुने आकर्षक चार कुना मिलेको घडेरी तुरुन्त बिक्रीमा छ।
किन्न इच्छुक व्यक्तिले सिधै जग्गा धनि संग सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ, सम्पर्क नं. xxxxxxxx
Rs.37 Lakh Per Aana (Negotiable)
FACED TOWARDS: North /East
Rs. 37,00,000