11511
North East
13 Feet
3-3-3 Aana
N/A Aana
Gravelled
आभासिय प्रयोजनको लागी अति नै उपयुत्त घडेरी बिक्री मा छ्। मुलपानी चौर बाट पिपलबोट जाने बाटो तिर १० मिनेट जति पैदल हिडेपछि आउने ''रिद्धि सिद्धि टोल''मा रहेको छ्।२६ फिटको बाटो बाट २ जति १३ फुटको बाटो पैदल हिडेपछी घडेरिमा पुग्न सकिन्छ । म आहिले बिदेसमा भएकाले सिरियस बाएर ले मात्र सम्पर्क गर्नु होला। तत्काल लिने हो भने मुल्यमा केही नेगोसियट गर्न सकिनेछ्। तर अगाडिको २६ फुट को बाटो केहि हप्ता मै पिज हुने क्रममा रहेकोले भाउ चाँडैनै बढ्न सक्नेछ्। धन्यवाद !!
Rs. 39,51,950.316