House for sale in Kalanki : House for Sale in Kalanki, Kathmandu
Kalanki, LRI
Rs. 4,25,00,000
2 Kitchen
4 Bedroom
5+ Bathroom
1 Parking
3 Living Room
3 Floors
Last updated: Jun 08, 2023
Preview
Preview
Preview
Overview
Property Id
12727
Property Face
North East
Property Age
2022
Road Access
14 Feet
Total Area
3.3.3 Aana
Built Up Area
N/A Aana
Description
काठमाडौँको कलंकीमा ३ तले नयाँ घर बिक्रीमा !!!
घर धनीको सम्पर्क नम्बर: 9851340699,9861022609.
काठमाडौँ महानगरपालिका वडा नं-१४ कलंकीमा LRI स्कुल संगै रिंग रोड (कलंकी चोक) बाट ३०० मिटरको दुरीमा र पृथ्वी हाइवे बाट मात्र ३५० मिटरको दुरीमा ३ तले नयाँ घर तुरुन्त बिक्रीमा |
घरको बारेमा थप विवरणहरु:
- घर ३ आना ३ पैसा ३ दाम क्षेत्रफ़लमा निर्माण भएको,
- घरको महोड़ा पूर्व-उत्तर दिशा तर्फ फर्कीएको,
- घर १३ फुटे ढलाने बाटो अगाडी रहेको,
- घरमा १०००० लिटरको रिजर्व पानि ट्यांकी भएको,
- घरमा १ कार १० बाइकको लागि पार्किङ्ग स्पेस भएको,
- घरमा रुफटप गार्डेन बनाईने,
- घरको सिढीमा काठको रेलिंग साथै पार्केटिंग गरिने,
- घरको सबै कोठाहरुमा फल्स सिलिंग गरिने,
- घरको सबै कोठाहरुमा पार्केटिंग गरिने,
- घरमा सोलार वाटर हिटर जडान गरिने,
- घरमा मोडुलर किचेन बनाइने,
- घरको मूल्य: ४ करोड ५० लाख रहेको।
- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति,ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको
घरको बारेमा थप जानकारीको लागी सिधै माथि दिईएको सम्पर्क नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुन्छ।
Amenities
Media
Images
Preview
Preview
Preview
EMI Calculator
Rs. 5,41,79,964.014
Rs. 4,25,00,000
Rs. 1,16,79,964.014
Loan Amount
Down Payment Amount
Rate of Interest
Loan Tenure
Monthly EMI
Rs. 9,02,999.4
Location
Contact Information
Can’t Find What You’re Looking For?
Let us help you discover your ideal property tailored to your needs and preferences.
Download Basobaas App
Buy, sell or rent your property with the help of our
Basobaas app