जग्गाः ०-३-२-० (साढे ३ आना)घरको प्रकृतिः साढे २ तल्ला ढलान र भर्याङ र छत सबै तिर टाइल र ग्रेनेट भएकोकोठाः ११ वटा (किचन ३, बेडरुम ६, लिभिङ कोठा २) भर्याङको छेउमा १ स्टोर/पुजा कोठाझ्याल ढोकाः सबै काठको ग्रील हालेकोशौचालयः ३ वटापार्किङः १ गाडी र ५ वटा मोटरसाइकल एकै पटक राख्न सकिने खानेपानीः ४ इन्च बोरिङ (२४ घण्टा) १०००/१००० लि. को २ ट्यांकी, फिल्टर (भेसल) र सोलार समेतरिजर्भ ट्यांकीः ३/४ हजार लि. क्षमता भएकोढलः व्यवस्था भएकोबाटोः १३ फिट
Rs. 3,44,20,212.432