Property

सस्तो र सुविधासम्पन्न घरको खोजीमा हुनुहुन्छ ? बिक्रीमा छन् यी ७ घरहरूः

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो समय ललितपुरको ‘इमाडोल’ क्षेत्र आवासका लागि हटस्पट बन्दै गएको छ । ‘इमाडोल’ रिङरोडबाट नजिकै भएर पनि शान्त छ । साथै  यातायातको सहज पहुँच भएकाले पनि धेरै मान्छे यस क्षेत्रप्रति आकर्षित छन् । 

‘इमाडोल’ का घर तथा जग्गाहरू उपत्यकाको अन्य क्षेत्रमा भन्दा केही सस्तो र मध्यम तथा निम्नमध्यम वर्गीय परिवारको पहुँचयोग्य छन् ।

यी हुन्, इमाडोलको सितल हाइटमा बिक्रीमा रहेका २ करोड ५० लाख देखि  ३ करोड मूल्यसम्मका घरहरूः

१. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको साढे ३ तले घर ३ आना १ पैसा जग्गाका बनेको छ । उत्तरी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच छ । एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ९० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

House for sell in imadol

२. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको साढे २ तले घर २ आना ३ पैसा जग्गामा बनेको छ । दक्षिणी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच छ । एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ३७ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

House for sell in imadol

३. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको २ तले घर ३ आना जग्गामा बनेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिटको फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ८५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House for sell in imadol

४. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको साढे २ तले घर ३ आना १ पैसा जग्गामा बनेको छ । दक्षिण पूर्वी मोहडा भएको यस घर १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ६५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

House for sell in imadol

५. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको ३ तले घर ३ आना १ पैसा जग्गामा बनेको  छ । दक्षिणी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ ।  एउटा गाडी र तीनवटासम्म बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ९९ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

House for sell in imadol

६. सितल हाइट, न्यू मिलिनियम स्कुल नजिकै रहेको साढे २ तले घर ३ आना २ पैसा जग्गामा बनेको छ । पूर्वी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र केही बाइक पार्किङ क्षमता रहेको यस घरको मूल्य २ करोड ६० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House for sell in imadol

७. एकता टोलस्थित २ आना ३ पैसा जग्गामा बनेको साढे २ तले घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । यो घरको मूल्य २ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

House for sell in imadol

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It