Property

इमाडोलमा सस्तो मूल्यका घरहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । उपत्यकाभित्र सुविधासम्पन्न घरहरू किन्न निकै मोटो रकम ठिक्क पार्नुपर्छ । सामान्य कमाइबाट घरजग्गा जोड्न हम्मेहम्मे नै पर्छ । तर basobaas.com मा केही यस्ता घरहरू उपलब्ध छन्, जसको मूल्य त सस्तो छ नै साथमा सेवासुविधाको लागि पनि कुनै सम्झौता गर्नुपर्दैन । 

तल राखिएका लिंकमार्फत इमाडोलका सुविधासम्पन्न घरहरू हेर्न सक्नुहुनेछः

१. बोजेपोखरीमा ३ आना जग्गामा बनेको साढे ३ तले आवासीय घर

https://basobaas.com/property/house-for-sale-in-imadol-12700

इमाडोलमा सस्तो मूल्यका घरहरू बिक्रीमा

२. शीतल टोलमा ३ आना २ पैसा जग्गामा बनेको साढे दुइ तले आवासीय घर

https://basobaas.com/property/house-for-sale-in-imadol-12870

३. शीतल हाइटमा ४ आना ३ पैसा जग्गामा बनेको साढे दुई तले आवासीय घर

https://basobaas.com/property/house-for-sale-in-imadol-12871

४. इमाडोल बुद्ध पार्टी प्यालेस नजिकै ४ आनामा बनेको साढे दुई तले आवासीय घर 

https://basobaas.com/property/house-for-sale-in-imadol-12863

५. शीतल हाइटमा ३ आना जग्गामा बनेको साढे दुई तले आवासीय घर 

https://basobaas.com/property/house-for-sale-in-imadol-12707

६. श्रीमार्ग, शीलहाइटमा ३ आना २ पैसा जग्गामा बनेको साढे दुई तले आवासीय घर 

https://basobaas.com/property/house-for-sale-in-imadol-12364

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It