Property

यी हुन् असारमा बसोबासमा जोडिएका १० उत्कृष्ट घरजग्गाहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । असार महिनामा घरधनी तथा एजेन्ट/एजेन्सीद्वारा basobaas.com मा १ सय २० भन्दा धेरै प्रपर्टि जोडिएका छन् । हामीले वेबसाइटमा लिस्टिङ भएका घरजग्गा तथा व्यवसायिक स्पेस मध्ये उत्कृष्ट १० वटा प्रपर्टिहरू फिल्टर गरेका छौं । महिनाको अन्त्यमा हामीले उत्कृष्ट भनेर छानेका प्रपर्टिको लिंक तथा विवरण तल राखिएको छः

१. सानागाउँ, इमाडोलस्थित, भाटभटेनी नजिकै आवासीय घर बिक्रीमा रहेको छ । उत्तर पश्चिम मोहडा भएको यो घर साढे ३ आना जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-imadol-12920

यी हुन् असारमा बसोबासमा जोडिएका १० उत्कृष्ट घरजग्गाहरू

२. ग्वार्को, ललितपुरस्थित आवासीय घर बिक्रीमा रहेको छ । उत्तरी मोहडा भएको यो घर ३ आना जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-gwarko-12917

यी हुन् असारमा बसोबासमा जोडिएका १० उत्कृष्ट घरजग्गाहरू

३. सैबु, भैँसेपाटीस्थित प्लटिङका जग्गा बिक्रीमा रहेका छन् । पूर्वी मोहडा भएको ७ प्लट जग्गा साढे ४ देखि साढे ६ आजा जग्गाका छन् । थप विवरण:

https://basobaas.com/property/land-for-sale-in-bhaisepati-12911

यी हुन् असारमा बसोबासमा जोडिएका १० उत्कृष्ट घरजग्गाहरू

४. बुढानिलकण्ठ, काठमाडौंस्थित लग्जरियस आवासीय घर बिक्रीमा छ । दक्षिण पूर्वी मोहडा भएको यो घर ११ आना जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-budhanilkantha-12899

यी हुन् असारमा बसोबासमा जोडिएका १० उत्कृष्ट घरजग्गाहरू

५. इमाडोल ललितपुरस्थित साढे दुई तले आवासीय घर बिक्रीमा रहेको छ । उत्तर पूर्वी मोहडा भएको यो घर ४ आना जग्गामा बनेको छ ।  थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-imadol-12863

यी हुन् असारमा बसोबासमा जोडिएका १० उत्कृष्ट घरजग्गाहरू

६. मगर गाउँ, भैँसेपाटीस्थित आवासीय घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यो घर ४ आना जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-bhaisepati-12893

यी हुन् असारमा बसोबासमा जोडिएका १० उत्कृष्ट घरजग्गाहरू

७. सुन्दरबस्ती, सुर्यविनायकस्थित आवासीय घर बिक्रीमा रहेको छ । उत्तर पश्चिम मोहडा भएको यो घर ३ आना ३ पैसा २ दाम जग्गामा बनेको छ । थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-suryabinayak-12883

यी हुन् असारमा बसोबासमा जोडिएका १० उत्कृष्ट घरजग्गाहरू

८. सातदोबाटोस्थित साढे ४ तले आवासीय घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यो घर १० आना जग्गामा बनेको छ ।  थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-satdobato-12882

यी हुन् असारमा बसोबासमा जोडिएका १० उत्कृष्ट घरजग्गाहरू

९.सानोभर्याङ, काठमाडौंस्थित सानोभर्याङ हाउजिङमा घर बिक्रीमा रहेको छ । दक्षिणी मोहडा भएको यो घर १५ आना जग्गामा बनेको छ ।  थप विवरण:

https://basobaas.com/property/house-for-sale-in-sanobharyang-12878

यी हुन् असारमा बसोबासमा जोडिएका १० उत्कृष्ट घरजग्गाहरू

१०. बुढानिलकण्ठ, काठमाडौंस्थित आकृती कोलोनीका घर बिक्रीमा रहेको छ । यी 4BHK घरहरू ७ देखि ९ आना जग्गामा बनेका छन् । थप विवरण:

https://basobaas.com/premium/house-for-sale-in-budhanilkantha-12873

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It