Featured

२ देखि ३ करोड मूल्यका सुविधासम्पन्न घरहरू बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । चैत महिनामा घरधनी तथा एजेन्ट/एजेन्सी मार्फत् basobaas.com मा दुई सय भन्दा धेरै प्रपर्टि जोडिएका छन् । वेबसाइटमा लिस्टिङ भएका आवासीय घरमध्येबाट उत्कृष्ट १० मा परेका प्रपर्टिहरूको संक्षिप्त जानकारी तल प्रस्तुत गरिएको छः 

मूल्य, डिजाइन र जग्गाको क्षेत्रफलका आधारमा उत्कृष्ट मानिएका १० घरहरूः

१. शीतल हाइट, इमाडोलस्थित २ आना २ पैसा जग्गामा निर्मित अढाइतले घर बिक्रीमा रहेको छ । डुप्लेक्स सिस्टमको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमि-फर्निस्ड यस घरको मूल्य २ करोड २० लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

house for sale

२. लसुनटार, कपनस्थित ३ आना जग्गामा बनेको अढाइतले घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा १० फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र केही बाइक पार्किङ क्षमता भएको यस घरको मूल्य २ करोड २५ लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

house for sale

३. शीतल हाइट, इमाडोलस्थित अढाइ तले डुप्लेक्स सिस्टमको घर बिक्रीमा रहेको छ ।  २ आना ३ पैसा जग्गामा निर्मित यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमि-फर्निस्ड यस घरको मूल्य २ करोड ३५ लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

house for sale

४. टिकाथली इमाडोलस्थित २ आना ३ पैसा जग्गामा निर्मित अढाइतले घर बिक्रीमा रहेको छ । दक्षिण मोहडा भएको डुप्लेक्स घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । एउटा गाडी र केही बाइक पार्किङ क्षमता भएको सेमि-फर्निस्ड यस घरको मूल्य २ करोड ५० लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

house for sale

५. रुद्रेश्वर, बुढानिलकण्ठस्थित ४ आना जग्गामा निर्मित डुप्लेक्स सिस्टको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा ८ फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमि-फर्निस्ड अढाइतले यस घरको मूल्य २ करोड ७० लाख रुपैयाँ तोकिएको छ । स घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

house for sale

६. सूर्यनगर, इमाडोलस्थित ३ आना १ पैसा जग्गामा बनेको साढे ३ तले घर बिक्रीमा रहेको छ । पूर्वी दक्षिण मोहडा भएको यस घरमा १२ फिट फराकिलो सडकको पहुँच रहेको छ । फर्निस्ड यस घरको मूल्य २ करोड ९९ लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

७. भङ्गाल, बुढानिलकण्ठस्थित ३ आना ३ पैसा जग्गामा निर्मित अढाइतले घर बिक्रीमा रहेको छ । डुप्लेक्स सिस्टको यस घरमा १३ फिटको फराकिलो सडकको पहुँच रहेको छ । सेमि-फर्निस्ड यस घरको मूल्य ३ करोड ३० लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

८. हरहरमहादेव चोक, काठमाडौंस्थित ४ आना १ पैसा २ दाम जग्गामा निर्मित अढाइतले घर बिक्रीमा रहेको छ । दक्षिण-पूर्वी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । सेमि-फर्निस्ड यस घरको मूल्य ३ करोड ५० लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

९. कोटेश्वर, काठमाडौंस्थित ४ आना जग्गामा बनेको अढाइतले घर बिक्रीमा रहेको छ । पश्चिमी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । डुप्लेक्स सिस्टमको यस घरको मूल्य ३ करोड ४० लाख रुपैयाँ तोकिएको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

१०. भङ्गाल, बुढानिलकण्ठस्थित ४ आना २ दाम जग्गामा निर्मित डुप्लेक्स सिस्टमको घर बिक्रीमा रहेको छ । पूर्वी मोहडा भएको यस घरमा १५ फिट फराकिलो सडकको पहुँच रहेको छ ।  सेमि-फर्निस्ड यस घरको मूल्य ३ करोड ६५ लाख रुपैयाँ रहेको छ । यस घर सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

house for sale

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It