News

निर्माणको काम अलपत्र पार्ने १२ कन्स्ट्रक्सन कम्पनी कालोसूचीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै विभिन्न विकास आयोजनाको काम अलपत्र पार्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जनाएको हो । 

कालोसूचीमा राखिएका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् । 

निर्माणको काम अलपत्र पार्ने १२ कन्स्ट्रक्सन कम्पनी कालोसूचीमा

प्रतिक्रिया दिनुहोस्
Pin It