काठमाडौं । बसोबासबाट घर किन्दा सेवाग्राहीहरूले विशेष छुट पाउने भएका छन् । दशैँ-तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै सीमित घरहरूमा ५ देखि १० लाखसम्म छुटको व्यवस्था गरिएको हो । हेरौँ, कुन प्रपर्टीमा कति छुट छ त ?
५ लाखसम्मको छुट पाइने प्रपर्टी
१. यो घर शीतल हाइट, इमाडोल ३ आना जग्गामा निर्मित छ । १५ फिट फराकिलो सडकको पहुँच भएको यस घरको मूल्य छुटसहित २ करोड ५ लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
१० लाखसम्मको छुट पाइने प्रपर्टीः
१. यो घर भङ्गल, बुढानिलकण्ठस्थित ४ आना १ पैसा २ दाम जग्गामा निर्मित छ । फुल फर्निस्ड यस घरमा १३ फिट फराकिलो सडकको पहुँच रहेको छ । छुटसहित यो घरको मूल्य ३ करोड ८५ लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
३. यो घर लसुनटार कपनस्थित ३ आना जग्गामा निर्मित छ । १० फिट फराकिलो सडकको पहुँच भएको यस घरको मूल्य छुटसहित २ करोड २० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
४. यो घर कुलेश्वर काठमाडौंस्थित ३ आना २ दाम जग्गामा निर्मित छ । पूर्वी मोहडा भएको यस घरमा ११ फिट सडकको पहुँच छ । छुटसहित यस घरको मूल्य २ करोड २५ लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
५. यो घर कलंकी काठमाडौंस्थित ३ आना १ पैसा जग्गामा निर्मित छ । सेमिफर्निस्ड यस घरमा ४ फिट सडकको पहुँच छ । छुटसहित यस घरको मूल्य १ करोड ३० लाख तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
६. यो घर ललितपुरको टिकाथलीमा ३ आना २ दाम जग्गामा निर्मित छ । पूर्वी मोहडा भएको यस घरमा १३ फिट फराकिलो सडकको पहुँच छ । छुटसहित यस घरको मूल्य २ करोड २० लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
७. बसन्तपुर इटुम्बहालमा घरसहितको १६ आना जग्गा बिक्रीमा छ । जहाँ तपाईंले जग्गाकै मूल्यमा सुर्की इँट्टाले बनेको आधुनिक एक तले सेमी फर्निस घर समेत पाउनुहुनेछ । घर दक्षिणी मोहडाको छ । १६ फिट फराकिलो कालोपत्रे सडकको पहुँच भएको उक्त घरसहितको जग्गाको मूल्य छुटसहित प्रतिआना ८५ लाख रुपैयाँ तोकिएको छ ।
८. यो घर इमाडोलको राजकुलोस्थित ३ आना १ पैसा जग्गामा बनेको छ । फुल फर्निस्ड यस घरमा १३ फिट फराकिलो कालोपत्रे सडकको पहुँच छ । छुटसहित यस घरको मूल्य ३ करोड १५ लाख रुपैयाँ तोकिएको छ । यो घर सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।