Compare Listings

सरकारी कार्यलयहरुका आर्थिक कारोबारमा विधुतिय प्रणाली लागु

सरकारी कार्यलयहरुका आर्थिक कारोबारमा विधुतिय प्रणाली लागु

आजदेखि सरकारका आरर्थिक कारोबार विद्दुतीय प्रणालीबाट चलानी हुने भएको छ । सूूचना प्रविधिको अत्याधिक प्रयोग हुने भएकाले सबै सरकारी कार्यलयका कामकारबाही बिना कागजात सम्पादन गर्ने निति बन्ने भएको छ । सोहि निति अनुरुप यो प्रणालीबाट आर्थिब कारोबार गरिने भएको छ ।

प्रविधिको प्रयोग बारे अर्थ मन्त्रालय अन्तर्गत आयोजित कार्यक्रममा अर्थ मन्त्री युवराज खतिवडाले सो प्रणालीको आरम्भ गर्दै सरकारका आर्थिक कारोबारलाई प्रभावकारी र सहज बनाउन विधुतीय प्रणाली लागु गरेको बताए थिए। उनको भनाई अनुसार निकट भविष्यमा नै राजस्व संकलनसम्वधी सबै काम विधुतीय प्रणलीबाट हुने भएको छ ।

अर्थमन्त्रालय अन्तर्गतका सबै निकाय र विभागले विधुतिय कारोबार प्रणलीलाई सुव्यवस्थित तुल्याउन निर्देशन, अर्थमन्त्रीले दिएका छन् । आर्थिक कारोबारसम्वन्धी कानून, कार्यविधि र निर्देशनका निमार्णलाई पनि प्रविधिको प्रयोग गर्दै दु्रत गतिमा अघि बढाउनुपर्ने उनको जोड थियो ।

यसरी आर्थिक वर्ष २०७५।२०७६ सम्ममा देशभरका सरकारी कार्यलयका आर्थिक कारोबार विधुतीय प्रणालीबाट गर्ने योजना रहेको जानकारी मन्त्रालयका सचिवले दिएका थिए । यसरी प्रविधिमैत्री प्रणालीको विकास गर्दै अन्य सेवाहरुमा पनि प्रविधिको प्रयोग गरी सवै किसिमका सेवा सहज हुने आशा सरकारले दिएको छ ।

img

BN Staff

Related posts

Developers await policy changes; Increasing demand for standalone houses

Structural development policies have been changed and tweaked multiple times after the devastating...

Continue reading
by BN Staff

लगानीमा कडाइः घरजग्गा तथा गाडि कारोबार प्रभावित

बंैकले लगानीमा कडाइ गर्दा त्यसको असर...

Continue reading
by BN Staff

बाहिरि चक्रपथ निर्माणः डिपिआर एक सातामै तयार हुने

चक्रपथको वरिपरि बाहिरि चक्रपथ...

Continue reading
by BN Staff

Join The Discussion

%d bloggers like this: